मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडाका तीन वटा निजी विद्यालयको अनुगमन, विद्यालयका सौचालय फोहोर     प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण     मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड    

समाज

हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर शर्मामाथी हातपात


  • समाज
  • 4 पटक पढिएको
हेटौंडा, ८ श्रावण/हेटौँडा अस्पतालका प्रमुख डाक्टरलाई आफ्नै कर्मचारीले कुटपिट गरेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर सर्बेश शर्मामाथी कर्मचारीले हातपात गरेका हुन् । हातपातको विषयमा जानकारी दिँदै डाक्टर शर्माले आफुलाई अस्पतालकै कर्मचारी रमेश श्रेष्ठले हातपात गरेको बताउनुभयो ।

हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर शर्मामाथी हातपात

 प्रमुख डाक्टरले हातपात गरेको भनेर फोन गरेपछी कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक बामदेब गौतमले बताउनुभयो । यता कर्मचारीले श्रेष्ठले भने आफुले डाक्टरलाई कुटपिट नगरेको दाबि गरेका छन् । कार्यकक्षमा छलफल गरिरहेको अवस्थामा आफुमाथी एक्कासी श्रेष्ठले हातपात गरेको उनको भनाई रहेको छ । घटनाको बारेमा जानकारी दिँदै हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष रमेश गिरिले आफुहरु अस्पतालको विविध विषयमा छलफल भैरहेको अवस्थामा अस्पतालकै कर्मचारीले हातपात गरेको बताए । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top