मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

समावेशी प्रतिनिधित्वमा दलहरु अझैपनि शंकुचित : रेग्मी


  • समाज
  • 30 पटक पढिएको
७ श्रावण/अन्तर पार्टी महिला सञ्जालकी केन्द्रीय सचिवालष् सदस्य उमा रेग्मीले संविधानले सुनिश्चित गरेको समावेशी प्रतिनिधित्वमा दलहरु अझैपनि शंकुचित भएको बताएकी छिन् ।

समावेशी प्रतिनिधित्वमा दलहरु अझैपनि शंकुचित : रेग्मी

 दलहरुले स्थानीय तहको प्रमुखमा निकै न्युन संख्यामा मात्र महिलाहरुलाई प्रत्यासी बनाएकोप्रति शंकेत गर्दै रेग्मीले नेपाली समाजमा अझैपनि महिलालाई कमजोर आक्ने परिपाटीको अन्त्य नभएको बताइन् । अन्तर पार्टी महिला सञ्जाल मकवानपुरको आयोजनामा शुक्रबारदेखि हेटौँडामा सुरु भएको ‘महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व’ विषयक २ दिने अभिमुखिकरण कार्यक्रममो समापन सत्रमा बोल्दै उनले महिलाले देशको प्रमुख पदहरु पनि सहज ढंगबाट हाक्न सम्ने उदाहरण नेपाललेनै देखाएको बताईन् । अन्तरपार्टी महिला सञ्जाल मकवानपुरकी अध्यक्ष लक्ष्मी पाख्रीनको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सञ्जालकी केन्द्रीय सदस्य लक्ष्मी शाह, नेपाली कांग्रेस मकवानपुरका कार्यवहाक सभापति विष्णु लामिछाने, नेकपा एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठ, राप्रपाकी मनु विष्ट लगायतले मन्तव्य राखेका थिए । 






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top