मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 प्रदेश सरकारमा भ्रष्टाचार वढ्दै, अख्तियारको हेटौंडा कार्यालयमा उजुरीका चाँङ्     हेटौंडाका तीन वटा निजी विद्यालयको अनुगमन, विद्यालयका सौचालय फोहोर     प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण     मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग   

समाज

गढी ३ मा काँग्रेसको प्रचार प्रसार समिती


  • समाज
  • 2 पटक पढिएको
हेटौंडा एफएम, २२ चैत/नेपाली काँग्रेसको चुनावी प्रचारप्रसार कार्यक्रमअन्र्तगत मकवानपुरको गढी गाउँपालिका वडा नं. ३ मा आज चुनावी प्रचार प्रसार समिती गठन गरीएको छ ।

गढी ३ मा काँग्रेसको प्रचार प्रसार समिती

कार्यक्रम राज बिर मोत्ततानको सभाअध्यक्षता तथा जिल्ला संगठन प्रमुख कृष्ण प्रसाद संजेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला सदस्य अर्जुन प्रसाद दाहाल, गोपी प्रसाद अधिकारी, सुर्य बाहादुर रुम्बा, माहा समिती सदस्य बिष्णु प्रसाद दाहाल, क्षेत्र नं. २ का क्षेत्रिय सभापति यती राज सापकोटा, क्षेत्र नं. १ का सचिव शुबात सिहं थिङ, क्षेत्रीय सदस्य बिष्णु प्रसाद न्यौपाने, बखान सिहं पाख्रिन, लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।  








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top