मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

कमानेमा सवारी दुर्घटना, घाईते प्रहरीको हेलिकप्टरबाट उद्धार


  • समाज
  • 61 पटक पढिएको
हेटौंडाको कमानेमा सवारी दुर्घटनामा गम्भीर घाईते भएका प्रहरी सहायक निरिक्षक(असई) गेहेन्द्र बुढाथोकीलाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

कमानेमा सवारी दुर्घटना, घाईते प्रहरीको हेलिकप्टरबाट उद्धार

 आज दुर्घटना भएपछि उनलाई हेटौंडाको चुरेहिल अस्पतालमा उपचारको लागि लगिएको थियो । तर अस्पताले रिफर गरेपछि उनलाई आजै काठमाडौंको ग्राण्डी अस्पताल पठाईएको हो । बेहोस भएका उनको भेन्टीलेटरमा उपचार गराउँदा पनि खासै सुधार नभएपछि काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले जानकारी दिए । वडा प्रहरी कार्यालय हेटौंडामा कार्यरत ४५ बर्षीय बुढाथोकी आफुनो घर हेटौंडा–८, कमाने जाँदै गर्दा स्कुटीको ठक्करबाट गम्भीर घाईते भएका हुन् । हिजो साँझ ६ बजेतिर ना. २४ प. १०२९ नम्बरको स्कुटीले ठक्कर दिदा बुढाथोकीसँगै चालक पनि घाईते भएका हुन् । स्कुटीका चालक स्थानीय १७ बर्षीय दावा स्याङ्वो लामाको चुरेहिल अस्पतालपमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।













Copyright © 2017, All Rights Reserved ! Powered by :
Top