मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज


  • समाज
  • 2 पटक पढिएको
काठमाडौं, साउन ६ – पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज हुनुभएको छ । साउन ४ गते मुटेको नसामा समस्या देखिएपछि नर्भिक इन्टरनेशनल असपतालमा भर्ना हुनुभएका पूर्वराजा शाह शुक्रबार डिस्चार्ज हुनुभएको हो ।

पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज

अस्पतालका मुटुरोग विशेषज्ञ डा. यादव भट्ट र पारिवारिक चिकित्सक डा. किशोरजङ्ग राणाको सल्लाहअनुसार उहाँलाई डिस्चार्ज गरिएको हो । कोरोनरी एन्जियोग्राम गर्दा उहाँको मुटुको नसामा समस्या देखिएको र सफलता पूर्व उपचार भएको अस्पतालले जनाएको छ । पूर्वराजा शाहले सफल उपचार भएपछि चिकित्सक, कर्मचारीलगायत शुभ चिन्तकहरुलाई आभार व्यक्त गर्नुभएको छ । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top