मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडामा NTC को 4G सिम सित्तैमा, भ्वाइस कल-डाटा र sms पनि पाइने     हेटौँडाको स्वयम्भु डाँडामा ३ दिने फुर्वा पूजा सुरु     छतबाट खसेर महिलाको मृत्यु, डुबेर बालिकाको मृत्यु     गुन्डा नाइके दीपक मनाङे जेल चलान     तीर्थयात्री बोकेर मुस्ताङ हिँडेको बस पर्वतमा दुर्घटना, सात जना घाइते     ८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार ६० वर्षे वृद्ध समातिए     मुख्यमन्त्रीलाई भेटेर देउवाले भने : प्रदेश राजधानी हेटौंडाबाट नसार्नू     उदयपुरमा भीषण आगलागी, १२ घर जल्यो, एक बेपत्ता     अपडेट : यूएस बंगला विमान दुर्घटना, ६७ जना यात्रु, घाईते २० जनाको उद्धार     युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना     फास्ट ट्रयाक निर्माणको पहिलो चरणको काम सुरु   

रंगमञ्च

मकवानपुरे गायिका प्रतिभाको “सानुले नाचेको हेरौला, मायाले बेरौला” तीज कोसेली

  • रंगमञ्च
  • 24 पटक पढिएको
नेपाली महिलाहरुको ठूलो पर्व हरीतालिका तीजको रमझम बिस्तारै बढदैछ । तीज नजिकिएसंगै बजारमा बिभिन्न किसिमको तीजगीतको ओईरो नै लागेको छ । नेपाली कला र सस्ंकृतीको जगेर्नामा अग्रसर अनि नेपाली लोकगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मकवानपुरे लोकदोहोरी गायिका प्रतिभा सापकोटाले उमाशंकर जोशीसंगको सहकार्यमा तीजको अबसरमा पनि आफ्नो नयाँ कोसेली “तीज आयो...” आम दर्शक माझमा पस्केकी छिन ।

मकवानपुरे गायिका प्रतिभाको “सानुले नाचेको हेरौला, मायाले बेरौला” तीज कोसेली

उमाशंकर जोशी र सञ्जु न्यौपानेको शब्द रहेको उक्त गीतमा उमाशंकर जोशीकै संगीत रहेको छ । मकवानपुरे गायिका प्रतिभा सापकोटा र उमाशंकर जोशीको दमदार आवाजले सजिएको “सबैले भन्छन् तीज आयो तिज आयो, सानुले नाचेको हेरौला मायाले बेरौला” भन्ने गीतको शब्द संकलनको पाटो निक्कै बलियो रहेको छ । चर्चित निर्देशक शंकर बि.सी. ले निर्देशन गरेको म्यूजिक भिडियोमा शंकर बि.सी, सपना, करिष्मा र राकेशको अभिनय रहेको छ ।

 “सानुले नाचेको हेरौला, मायाले बेरौला”को भिडियो












Copyright © 2017, All Rights Reserved ! Powered by :
Top