मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

अर्थमन्त्रीलाई मकवानपुर उद्योग वाणिज्य संघको ५३ बुंदे ध्यानाकर्षण पत्र


  • समाज
  • 2 पटक पढिएको
हेटौंडा एफएम, २२ चैत÷मकवानपुर उद्योग वाणिज्य संघले आज एक कार्यक्रमका बीच बीरगञ्जमा नेपाल सरकारले यस बर्ष तर्जूमा गर्ने बजेटमा निजी क्षेत्रको विषयलाई अझ सशक्त रुपमा ल्याउन आफ्ना धारणा सहितको ५३ बुंदे ध्यानाकर्षण पत्र कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री कृष्ण बहादुर महरालाई बुझाएको छ ।

अर्थमन्त्रीलाई मकवानपुर उद्योग वाणिज्य संघको ५३ बुंदे ध्यानाकर्षण पत्र

कार्यक्रममा मकवानपुरसहित चितवन, बारा, पर्सा, रौतहटका उद्योगी व्यवसायी तथा सम्बद्ध संघसंस्थाहरुको सहभागिता रहेको थियो । आज भएको कार्यक्रमको सुझावलाई आगामी बजेटमा सम्बोधन गर्न हरसम्भव प्रयास गरिने आयोजक राजश्व परामर्श समितिले जनाएको छ ।  कार्यक्रममा संघका सल्लाहकार प्रदीप कोईराला, आईरन तथा स्क्राप संघका सुनिल अधिकारी, कार्यक्रम अधिकृत देवराज पन्त, सञ्चारकर्मी बालकृष्ण अधिकारी लगायतको सहभागिता रहेको थियो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top