मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडामा दिनहुँ डेंगु नियन्त्रण अभियान     मकवानपुरमा १०३ केजी गाँजा सहित पाँच जना पक्राउ     हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प     आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री     प्रदेश ३ का ११९ वटै स्थानीय तहका बिद्यालयमा शिक्षक बनेर आइन् नर्स     हेटौँडाको शिवम् फ्युल सेन्टरमा शिलबन्दी     हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु १५ जना घाईते     हेटौंडामा डेंगु नियन्त्रण गर्न सबै एकै साथ लागे मात्र संभव     हेटौंडामा तीन दिने ‘सृजनशील उद्यमी मेला’ हुँदै     प्रदेश ३ का ११९ वटै स्थानीय तहमा नर्स राख्ने तयारी     ‘प्रदेश सभा दर्पण’को दोस्रो अङ्क बिमोचन   

राष्ट्रिय समाचार

मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने


  • राष्ट्रिय समाचार
  • 4 पटक पढिएको
काठमाडौं, साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय रेखा मध्य नेपाल नजिकै आइपुगेकाले अबको केही दिन मनसुन सक्रिय भइ देशभरि नै पानी पर्ने सम्भावना रहेको मौसमविद समिर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यसकै प्रभावले अहिले सोलुखुम्बु, ओखलढुंगा लगायत पूर्वी पहाडी क्षेत्रमा पानी परिरहेको छ ।

मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने

तर ठूलो पानी पर्ने वा लगातार झरीको संभावना भने नभएको मौसमविद श्रेष्ठले जानकारी दिनुभयो । भारतको बिहार आसपासमा मनसुनी न्यूनचापिय रेखा रहेकाले भारतमा भने ठूलो पानी पर्ने उहाँले बताउनुभयो ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top