मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’   

राष्ट्रिय समाचार

महाराजगञ्ज–पानीपोखरी सडकखण्डको खाल्डोमा कार खस्यो


  • राष्ट्रिय समाचार
  • 13 पटक पढिएको
काठमाडौं, साउन ५ – काठमाडौंको महाराजगञ्ज पानीपोखरी सडकखण्डको खाल्डोमा निजी कार खसेको छ । निर्मल निवास अगाडि मेलम्ची आयोजनाले बनाएको खाल्डोमा बिहीबार बिहान चार बजेतिर बा ४ च २४५१ नम्बरको कार खसेको प्रहरीले जनाएको छ ।

महाराजगञ्ज–पानीपोखरी सडकखण्डको खाल्डोमा कार खस्यो

कारका चालकको उद्धार गरिएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार चालकले जाँडरक्सी खाएर चलाउँदा दुर्घटना भएको हो । सडकमा रहेका खाल्डाखुल्डीका कारण दिनहुँ जसो सडक दुर्घट्नाहरु हुने गरेका छन् ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top