मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 प्रदेश सरकारमा भ्रष्टाचार वढ्दै, अख्तियारको हेटौंडा कार्यालयमा उजुरीका चाँङ्     हेटौंडाका तीन वटा निजी विद्यालयको अनुगमन, विद्यालयका सौचालय फोहोर     प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण     मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग   

समाज

शिक्षिकाहरुको क्षमता अभिबृद्धी गर्न चार दिने तालिम सुरु


  • समाज
  • 1 पटक पढिएको
हेटौंडा एफएम, २२ चैत/हेटौडा उपमहाँनगरपालिका वडानंम्बर २ मा रहेको बालजागृति बोडिङ स्कुलले बिद्यालयका शिक्षीकाहरुको क्षमता अभिबृद्धी गर्नका लागि आज देखि तालिम दिन सुरु गरेको छ । बिद्यालयका ईसिडी र प्राथमिक तहमा अध्यापन गराउने शिक्षीकाहरुको क्षमता अभिबृद्धी गर्नका लागि चार दिने तालिम दिन सुरु गरिएको हो ।

 कार्यक्रममा जिल्ला शिक्षा कार्यालय मकवानपुरका उपचिब होमनाथ शर्माले शिक्षकले बिद्यार्थीलाई निरन्तर पढाउने भन्दा पनि गित, खेल, कथाका माध्यमले पढाउँदा प्रभाबकारी हुने बताउनुभयो । शिक्षकले तालिम लिएसंगै साना कक्षामा बढी ध्यान दिएर प्रत्यक बालबालिका सम्म पु¥याउनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महाँसंघ मकवानपुरका अध्यक्ष हरि हुमागाँईले निजी बिद्यालयले आफ्ना शिक्षकको क्षमता बृद्धी गर्न थोरै मात्र तालिम दिने गरेको र अहिलेको यो तालिम निकै प्रभाबकारी हुनेमा बिस्वास ब्यक्त गर्नुभयो । शिक्षकहरुको क्षमता अभिबृद्धी गर्नका लागि प्रत्यकबर्ष तालिमको आबस्यक्ता रहने उहाँले बताउनुभयो । कार्यक्रममा बिदालय निरीक्षक देबनारायण चौधरीले तालिम नयाँकुरा सिक्ने अबसर रहेकाले यसलाई कार्यनयनमा जोड दिनुपर्ने बताउनुभयो । बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सीनाको अध्यक्षतामा भएको कार्यक्रममा शिद्धार्थ श्रोत केन्द्रका श्रोतब्यक्ति किरण आचार्य, बिद्यालयका सहायक प्रिन्सिपल अमुल श्रेष्ठ लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top