मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरमा १०३ केजी गाँजा सहित पाँच जना पक्राउ     हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प     आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री     प्रदेश ३ का ११९ वटै स्थानीय तहका बिद्यालयमा शिक्षक बनेर आइन् नर्स     हेटौँडाको शिवम् फ्युल सेन्टरमा शिलबन्दी     हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु १५ जना घाईते     हेटौंडामा डेंगु नियन्त्रण गर्न सबै एकै साथ लागे मात्र संभव     हेटौंडामा तीन दिने ‘सृजनशील उद्यमी मेला’ हुँदै     प्रदेश ३ का ११९ वटै स्थानीय तहमा नर्स राख्ने तयारी     ‘प्रदेश सभा दर्पण’को दोस्रो अङ्क बिमोचन      हेटौंडामा डेंगुको बिरामी एकसय एक पुगे   

राष्ट्रिय समाचार

६ वर्षिया बालिकामाथि बलात्कार, ८४ वर्षे वृद्ध पक्राउ


  • राष्ट्रिय समाचार
  • 13 पटक पढिएको
दोलखा, साउन २ – दोलखामा ६ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा ८४ वर्षिया वृद्ध पक्राउ परेका छन् ।

६ वर्षिया बालिकामाथि बलात्कार, ८४ वर्षे वृद्ध पक्राउ

पीडित बालिकाकी बुबाले शुक्रबार जिल्ला प्रहरी कार्यलय दोलखामा दिएको किटानी जाहेरीका आधारमा दोलखाको भिमेश्वर नगरपालिकाका ८४ वर्षे वृद्धलाई पक्राउ गरिएको दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । वृद्धले आँप दिन्छु भन्दै आफू सुत्ने गरेको कुटीमा लगेर बलात्कार गरेको प्रहरीको भनाई छ । पक्राउ परेका वृद्धमाथि म्याद थप गरी अनुसन्धान अघि बढाइएको दोलखा प्रहरीले जनाएको छ । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top