मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

माओबादी केन्द्रद्धारा मकवानपुरको सम्पादकहरुसंग अन्तरकृया


  • समाज
  • 1 पटक पढिएको
हेटौंडा एफएम, २२ चैत/नेकपा माओबादी केन्द्र मकवानपुरले आगामी बैशाख ३१ गते हुने स्थानिय तहको चुनाबलाई लक्षित गरेर मकवानपुरको पत्रकार महाँसंघ, रेडियो, दैनिक, साप्ताहिक पत्रिका, अनलाईन र टेलिभिजनका सम्पादकसंग अन्तरकृया कार्यक्रम गरेको छ ।

माओबादी केन्द्रद्धारा मकवानपुरको सम्पादकहरुसंग अन्तरकृया

कार्यक्रममा नेकपा माओबादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामीले चुनाबमा आचार संहिताको आफुहरुले पालना गर्ने बताउनुभयो । सबल र सफल मुलुक बनाउनका लागि चुनाब आबस्यक भएको बताउनुभयो । आउँदो माघ ४ गते सम्ममा तीनै तहको चुनाब भएरै छाड्ने अध्यक्ष पुलामीले बताउनुभयो । कार्यक्रममा माओबादीका तर्फबाट हेटौडा उपमहाँनगरपालिकाका मेयर बलराम बलले चुनाबलाई संयमित बनाउनका लागि आफुहरु लागिपर्ने बताउनुभयो । आफुहरुले सबैतीर चुनाब सबैतिर सजिलै जित्ने उमेदवार बलले बताउनुभयो । चुनाबलाई लक्षीत गरेर छलफल र भेटघाटलाई तिब्रता दिइएको उहाँले बताउनुभयो । माओबादीका प्रचार बिभाग प्रमुख कमानसिङ पाख्रीनको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका बिभीन्न मिडीयामा आबद्ध संचारकर्मीहरुको सहभागिता रहेको थियो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top