मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

राजधानी : एउटी छात्रा परिन् सडकको खाल्डोमा, धन्न जोगियो ज्यान


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
काठमाडौं, असार ३१ – काठमाडौंमा शुक्रबार दिउँसो मुसलधारे वर्षा भयो । वर्षासँगै सडक खोला बन्यो । विद्यालय छुट्टी हुने समयमै भएको वर्षाले विद्यार्थीलाई घर फर्कन निकै समस्या भयो ।

राजधानी : एउटी छात्रा परिन् सडकको खाल्डोमा, धन्न जोगियो ज्यान

बाटोमा खोलो जसरी पानी कुदेपछि बाटो नदेख्दा काठमाडौं टोखा नगरपालिकाको ग्रिनल्याण्डमा एउटा स्कुटर चालकसहित खाल्डोमा छिरेको थियो । प्रहरीको सहयोगले स्कुटर खाल्डोबाट निकालियो । पानीमा भिज्दै गन्तव्यतर्फ गइरहेका स्कूले विद्यार्थी निकै समस्यामा थिए । काठमाडौंको सामाखुशी सडकमा पानीले नदेखिएपछि एउटी छात्रा खाल्डोमा पसिन् । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।   







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top