मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

इटहरीमा भीषण आगलागी, साढे ६ करोडको नोक्सानी भएको अनुमान


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
सुनसरी, असार ३० – इटहरीको पश्चिमलाईन राधाकृष्ण पेट्रोल पम्प छेउमा रहेको विराट आयुर्वेद एवंम बालाजी मार्वल एन्ड सेनेटरीमा आगलागी भएको छ ।

इटहरीमा भीषण आगलागी, साढे ६ करोडको नोक्सानी भएको अनुमान

आगलागीमा झण्डै साढे ६ करोड रुपैयाँँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगो चार घण्टापछि निभाइएको हो । शुक्रबार राति १२ बजेर ३० मिनेटमा सुरु भएको आगो बिहान ३ बजे निभाइएको हो । इटहरी, धरान, इनरूवा र विराटनगरका ५ वटा दमकललाई आगलागी नियन्त्रण गर्न झण्डै ३ घन्टा लागेको थियो । विद्युत सर्ट भएर आगो सुरु भएको आशंका गरिएको छ । आगलागी नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । आगलागीका कारण बिराट आयुर्वेद बालाजी मार्वल एण्ड सेनेटरीमा ठूलो क्षति भए पनि के कति क्षति भयो भन्ने यकिन विवरण आएको छैन ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top