मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सरकार दुईतिहाईको दम्भमा निरंकुश बन्दैः नेता के.सी.     प्रदेश सभा बैठक : मतदानमार्फत बजेट अगावै राजधानी र नामाकरण टुङ्ग्याउन माग     प्रदेश तीनको सदनमा बिनियोजन बिद्ययक पेश      प्रदेशको राजधानी छिटो टुङ्गो लगाउन सुझाब     काग्रेशद्वारा प्रदेश ३ को संसद अबरुद्ध     प्रभावकारी बन्दै मुख्यमन्त्री स्वास्थ्य परिक्षण      हेटौंडा एफएमको १४ औं बार्षिकोत्सव सम्पन्न     हेटौडा एफएम १४ औ वर्षमा प्रवेश      प्रदेश ३ को नीति तथा कार्यक्रम जेठ पहिलो साता     सरकार सुशासन र विकासको बाटोमा : प्रधानमन्त्री ओली      विश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा हेटौंडामा प्रभातफेरी   

रंगमञ्च

काले काले दिलवाले खोज्दै भौतारिँदै ईरा


  • रंगमञ्च
  • 6 पटक पढिएको
काठमाडौँ/काले काले दिलवाले खोज्दै भौतारिँदै गरेकी मधुर स्वरकी धनी गायिका इरा शर्माले नेपाली संगितलाई माया गर्ने श्रोतालाई अर्को नयाँ दमदार सांगीतीक कोसेली “काले काले” पस्केकी छिन ।

काले काले दिलवाले खोज्दै भौतारिँदै ईरा

यस अघि पनि धेरै चर्चित गीतहरुमा मार्फत सबै श्रोताको मन जित्न सफल ईराले सबैको माया र मागलाई ध्यानमा रखेर नयाँ कोसेली बजारमा ल्याएकी छिन । रमेश कडरियाको शब्द संगीत रहेको उक्त गीत ईरा शर्माको मधुर स्वरले सुसज्जित छ ।
कडरिया इन्टरटेन्मेन्टको प्रस्तुतीमा रहेको काले काले दिलवाले गीतको भिडियोमा D-Insectz Crew  र स्रुजनी केशी को दमदार अभिनय रहेको छ । चढ्दो जवानी, मायाप्रेम अनि जीवनको पक्षलाई समेटेर तयार पारिएको स्वर, शब्द र संगीतको सम्योजन तथा भिडियो निकै राम्रो छ । यस अघिका गीतहरुलाई जस्तै यस गीतलाई पनि सबैले माया गर्नेमा ईरा बिस्वस्त छिन ।












Copyright © 2017, All Rights Reserved ! Powered by :
Top