मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

विराटनगरमा गोली प्रहार, एक महिला घाइते


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
विराटनगर, असार २९ – विराटनगरको मुनालपथमा बिहीबार बिहान गोली प्रहारबाट एक महिला घाइते भएकी छन् ।

विराटनगरमा गोली प्रहार, एक महिला घाइते

उदयपुरको बेल्टारकी ४७ वर्षकी टीनादेवी विष्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घाइते महिलाको विराटनगर अस्पतालमा उपचार भइरहेको छ । 
मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्तिले गोली प्रहार गरी उनको साथमा रहेको ११ हजार रुपैयाँ लुटेको बताइएको छ । घाइते विष्ट अस्पतालबाट उपचार गराई बिहान आफ्नो घर फर्किन लागेको समयमा घटना भएको बुझिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । रासस 

















Copyright © 2017, All Rights Reserved ! Powered by :
Top