मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ     मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..   

समाज

मकवानपुरका ८ वटा सहकारीहरु बिच एकिकरण


  • समाज
  • 12 पटक पढिएको
चालु आर्थिक वर्ष २०७३/०७४ मा मकवानपुर जिल्लामा ८ वटा सहकारीहरु एकिकरण भएका छन् । डिभिजन सहकारी कार्यालय मकवानपुरमा दर्ता भएका २ सय ६५ सहकारी संस्थामध्ये १ वर्षमा ८ वटा सहकारी एकीकरण भएको हो ।

मकवानपुरका ८ वटा सहकारीहरु बिच एकिकरण

एकिकरण हुने सहकारीहरुमा हेटौंडा–२ मा रहेको कश्यप बचत तथा ऋण सहकारी संस्था, टोल विकास बचत तथा ऋण सहकारी संस्था, हेटौंडा–४ मा रहेको स्वाभिमान बचत तथा ऋण सहकारी संस्था, मकवानपुर नमूना बचत तथा ऋण सहकारी संस्था, विभूति बचत तथा ऋण सहकारी संस्था, चौघडामा रहेको नारी चेतना मिलीजुली सहकारी संस्था र नारी चेतना अगरबत्ती सहकारी संस्था रहेकोे छ ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top