मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 विद्यालयको पिउनेपानीमा विष, १६ विद्यार्थी बिरामी     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी     मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा     थाहानगरको सब-इन्जिनियर घुस सहित रङ्गेहात पक्राउ     बुटवलमा आकाशे पूलमा विद्युतीय रेलमार्ग     दोलखामा पहिरोले पुरिएकाको हेलकप्टर मार्फत उद्वार     गैरआवासीय राजदूत नियुक्त     करुणानिधिको अन्त्येष्टि विवाद उच्च अदालत पुग्यो     ओम्याक्स सिने हलमा लागेको आगो निभाइयो   

समाज

मकवानपुरमा एचअआइभी संक्रमितको संख्या २ सय ५५ को हारहारीमा


  • समाज
  • 41 पटक पढिएको
२७ असार/मकवानपुर जिल्लामा एचअआइभी संक्रमितको सङ्ख्या २ सय ५५ को हारहारीमा रहेको जिल्ला एड्स समन्वय समिति मकवानपुरले जनाएको छ । मकवानपुरमा पछिल्लो समय एचआइभी संक्रमितको सङ्ख्यामा केहि बृद्धि भएको समेत समितिको भनाई रहेको छ ।

मकवानपुरमा एचअआइभी संक्रमितको संख्या २ सय ५५ को हारहारीमा

समितिका शशिकान्त झाले जनाएअनुसार एचआईभीको विषयमा काम गर्दै आएका विभिन्न संघसस्थाको तथ्याङ्क अनुसार मकवानपुरमा २ सय ५५ को हारहारीमा संक्रमितहरु रहेका छन् । तर एचआइभी संक्रमण भएकाहरुले प्रयोग गर्ने एआरभी को प्रयोगकर्ता भने १ सय ६४ जना मात्र रहेको छ । झाको अनुसार मकवानपुरमा ७६ जना महिला, ८७ जना पुरुष तथा एकजना तेश्रो लिङ्गिले एआरभी प्रयोग गर्ने गरेका छन् । जसमा ९ वर्षसम्मका बालबालीका २ जना रहेका छन् । त्यसैगरी १० देखि १९ वर्ष उमेर समुहका ७ महिला तथा ६ जना पुरुष रहेका छन् । २० वर्षदेखि ५९ वर्षसम्मा ६७ महिला तथा ७५ जना पुरुष रहेका छन् । त्यस्तै ६० वर्षदेखि माथिका २ महिला र ४ पुरुषले मात्र एआरभीको प्रयोग गर्ने गरेका छन् । एचआइभी संक्रमणको विषयमा अझै पनि समाजमा नकारत्मक सोचको हाबी भएको कारण संक्रमितहरु पहिचान खुल्ने डरले औषधी प्रयोग गर्न डराएको उनले बताए ।







सम्बन्धित शिर्षक समाचारहरु



धुर्मुस सुन्तली फाउण्डेशनलाई सरकारले दियो ७० लाख

सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो

अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।

२२ वर्षीया युवती बलात्कार आरोपमा चार युवा पक्राउ

प्रसुती गराउनेभन्दा गर्भपतन गराउने बढी

तीन नंम्बर प्रदेशका सांसदहरुको सपथग्रहण सकियो

पत्रकार महासंघ मकवापनुर साखालाई निबर्तमान सांसद ठकुरीद्धारा कम्प्युटर सहयोग

महाँलेखा परिक्षकको कार्यालयद्धारा मकवानपुरका सरकारी कार्यालय र स्थानिय तहको अडिट गर्न सुरु
Copyright © 2017, All Rights Reserved ! Powered by :
Top