मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ     मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..   

समाज

मकवानपुरमा पुन निर्माणको स्थितिः लाभग्राही सूचिमा परेका ३० हजार २ सय ३८ घर मध्ये एक हजार एक सय ६२ घर निर्माण


  • समाज
  • 2 पटक पढिएको
मकवानपुरमा भुकम्पपछीको पुन निर्माणको काम अनुसार एक हजार एक सय ६२ घर निर्माण भएका छन् । भुकम्पपछी आवास निर्माणका लागि प्राबिधीकले पहिचान गरेर लाभग्राही सूचिमा परेका ३० हजार २ सय ३८ घर मध्यमा ११ सय ६२ घर मात्र निर्माण भएका हुन् ।

मकवानपुरमा पुन निर्माणको स्थितिः लाभग्राही सूचिमा परेका ३० हजार २ सय ३८ घर मध्ये एक हजार एक सय ६२ घर निर्माण

लाभग्राहि मध्यमा सरकारी स्तरबाट भने एक हजार ५ सय ५० परिवारले मात्र घर निर्माण गर्नका लागि दोस्रो किस्ताको रकम पाएका हुन् । जिल्ला प्रशाशन कार्यालय मकवानपुरमा भुकम्प संग सम्बन्धित काम गर्ने कार्यालयहरुले संयुक्त रुपमा गरेको पत्रकार समेलनमा यसबारे जानकारी गराइएको हो । भुकम्पपछी घर निर्माण गर्नका लागि गैर सरकारी संस्थाहरुबाट ७ सय ६६ परिवारले दोस्रो किस्ताको रकम पाएका छन् । जम्मागरी २ हजार ३ सय १६ परिवारले मकवानपुरमा दोस्रो किस्ताको रकम लिएर घर निर्माण गरिरहेका छन् । यस जिल्लामा गैरसरकारी संस्थाहरुले मात्र ५ सय १० परिवारलाई तेस्रो किस्ताको रकम दिएर घर निर्माण गरिरहेका छन् । यस जिल्लामा ४ हजार १ सय ५० घरमा प्रबलीकरण समेत गरिएको छ । घर निर्माणको अन्तीम चरणमा पुगेपछी ४ सय ३४ परिवारले तेस्रो किस्ताका लागि रकम माग गर्दै निबेदन दिएका छन् । यस जिल्लामा भुकम्प पछी घर निर्माणका लागि सरकारी र गैसरकारी स्तरबाट गरी प्रथम किस्तामा संझौतागर्ने लाभग्राही २१ हजार ९ सय ५५ घर भएपनि अहिले भने घर निर्माण सुरु गर्ने लाभग्राही अत्यन्त कम मात्रामा रहेको भुकम्पिय आवाश जिल्ला परियोजना ईकाईका संयोजक सोमनाथ तिमल्सीनाले बताउनुभयो । सबै लाभग्राही मध्यमा ७० प्रतिशतले मात्र पहिलो किस्ताको ५० हजार रुपैयाँ प्राप्त गरेका हुन् । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडीले भुकम्प पिडीतलाई सधै पिडामा राख्ने भन्दा पनि उनिहरुलाइृ पुनरबासको छिटो ब्याबस्था गर्ने तर्फ यस संग सम्बन्धित कार्यालयहरुले ध्यान दिन निर्देशन दिनुभयो । पुन निर्माणको काम सुस्त गतिमा अगाढी बढेकाले यसतर्फ सबैको ध्यान जानु आबस्यक रहेको उहाँको भनाई छ । कार्यक्रममा भवन प्रबिधी अनुसंधान तथा तालिम केन्द्र मकवानपुरका प्रमुख सुदिप आचार्यले अहिले पनि यस जिल्लामा ५० जना प्राबिधिकको दरबन्दी रिक्त रहदा घर बनिसकेका स्थानमा हेर्न जान र सिफारिस गर्नका लागि समस्या भएको बताउनुभयो । यता शिक्षा संग सम्बन्धित आयोजना कार्यनयन इकाइ












Copyright © 2017, All Rights Reserved ! Powered by :
Top