मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

मकवानपुरमा मतदाता शिक्षा संचालनका लागि ३ सय ७ जनालाई खटाउने


  • समाज
  • 108 पटक पढिएको
हेटौंडा एफएम, २२ चैत/मकवानपुरका आठवटै गाउँपालिका, हेटौडा उपमहाँनगरपालिका र थाहा नगरपालिकामा मतदाता शिक्षा संचालनका लागि ३ सय ७ जनालाई खटाउने निणय गरेको छ । मतदाता शिक्षा जिल्ला समन्वय समिति मकवानपुरको आज जिल्ला प्रशाशन कार्यालयमा बसेको बैठकले मतदाता शिक्षाका लागि सामाजिक परिचालक, ईसिडीका शिक्षक, महिला स्वास्थ्य स्वयंसेबिका गरी ३ सय ७ जनालाई खटाउने निणय गरिएको हो ।

मकवानपुरमा मतदाता शिक्षा संचालनका लागि ३ सय ७ जनालाई खटाउने

सबैलाई घरघरमा पुगेर मतदाता शिक्षा दिएर म तबदर हुनबाट बचाउन यो शिक्षाले प्रभाबकारी काम गर्ने अपेक्षा निर्बाचन कार्यालयको छ । मतदाता शिक्षा दिने  बैठकले जिल्ला निर्बाचन कार्यालय मकवानपुरले सामाजिक परिचालक, ईसिडीका शिक्षक, महिला स्वास्थ्य स्वयंसेबिकालाई अनुगमन समेत गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो । आजको बैठकमा जिल्ला समन्वय समिति मकवानपुरका स्थानिय बिकाश अधिकारी नारायण प्रसाद मैनाली, हेटौडा उपमहाँनगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद पाण्डे, मकवानपुरका जिल्ला शिक्षा अधिकारी बिरेन्द्रजंङ थापा, महिला तथा बालबालिका कार्यालय मकवानपुरका प्रमुख सोभा साह, नेपाल पत्रकार महाँसंघ मकवानपुरका अधयक्ष हरि हुमागाँई लगायतकाको उपस्थिती रहेको थियो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top