मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

लेवटमा ट्रिपरको ठक्करबाट १ को मृत्यू


  • समाज
  • 3 पटक पढिएको
हेटौंडा, २६ असार । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ३ लेवटमा आज दिउँसो टिफरले ठक्कर दिँदा एक शिक्षिकाको मृत्यू भएको छ ।

लेवटमा ट्रिपरको ठक्करबाट १ को मृत्यू

हेटौंडा तर्फ आउँदै गरेको ना. ७ ख. २१५५ नम्बरको टिफरले ठक्कर दिँदा १८ वर्षीय सरस्वती थापाको घटनास्थलमै मृत्यू भएको हो ।

टिफर प्रहरीको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक कार्यालय मकवानपुर ईन्स्पेक्टर नविन अधिकारीले बताए । मृत्यू भएकी शिक्षिका बाल उज्वल मावि लेवटमा अध्यापन गर्दै आएकी थिईन् ।












Copyright © 2017, All Rights Reserved ! Powered by :
Top