मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

अन्तराष्ट्रिय समाचार

कतारमा एक नेपालीको मृत्यु


  • अन्तराष्ट्रिय समाचार
  • 1 पटक पढिएको
खोटाङको ऐसेलुखर्क गाँउपालिका २ बाकाचोलका सर्बधन सुनुवारको कतारमा ज्यान गएको छ । बिहान ज्वरो आएपछि औषधी खाएर काममा गएका सर्बधन दिउँसो फर्किएर कोठामा सुत्नु भएको थियो ।

कतारमा एक नेपालीको मृत्यु

साँझ ५ बजे फेरि काममा जानेसम्म पनि नआएपछि बोलाउन जाँदा मृतक फेला पारेको उहाँका सहकर्मी कृष्ण उप्रेतीले जानकारी दिनुभयो ।
१२ वर्ष पहिले देखि कतारमा कार्यरत सुनुवार कतारको श्रम कानुन परिवर्तन भएपछि ५ महिना पहिले कम्पनी परिवर्तन गरेर नयाँ कम्पनीमा काम गर्न थाल्नु भएको थियो । उहाँ सुनुवार सेवा समाज कतार शाखाको प्रथम उपाध्यक्ष समेत हुनुहुन्थ्यो । सर्बधनको शव हमाद अस्पतालमा राखिएको छ । आवश्यक प्रक्रिया पुर्‍याएर शव नेपाल पठाउने तयारी भैरहेको कम्पनीले जनाएको छ । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top