मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

मकवानपुरका भुकम्प पिडीतका पक्षामा सरकारी निकायबाट खासै काम हुन नसकेको गुनासो


  • समाज
  • 3 पटक पढिएको
मकवानपुरका भुकम्प पिडीतका पक्षामा सरकारी निकायबाट खासै काम हुन नसकेको आज हेटौडामा आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन् । अन्तराष्ट्रिय गैरसरकारी संस्था टियरफन्टको आयोजनामा भुकम्प गईसकेपछी हाल सम्म भएगरेका कामका बिषयमा आज हेटौडामा भएको जिल्ला स्तरिय सिकाई कार्यसालाका अबसरमा सहभागिहरुले यस्तो कुरा बताएका हुन् ।

मकवानपुरका भुकम्प पिडीतका पक्षामा सरकारी निकायबाट खासै काम हुन नसकेको गुनासो

कार्यक्रममा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले भुकम्पपछी मकवानपुरमा पिडीतका निम्ती सोचेजति काम हुन नसकेको बताउनुभयो । पिडीतहरु मध्य अझैपनि ८ हजार परिवार संग पहिलो संझौता गर्नका लागि कानुनी अड्चन रहेको बताउँदै उहाँले पिडीतका धेरै गुनासो भने संबोधन गरिएको बताउनुभयो । कार्यक्रममा भवन प्रबिधी अनुसंधान तथा तालिम केन्द्र मकवानपुरका प्रमुख सुदिप आचार्य, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख जिल्ला ईन्जिनियर सोमराज तिमल्सीना, मकवानपुरका जिल्ला शिक्षा अधिकारी बिरेन्द्रजंङ थापा, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र पाठक, जिल्ला कृर्षि बिकाश कार्यालय मकवानपुरका प्रमुख निर्मल गदाल, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धिताल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, महिला तथा बालबालिका कार्यालय मकवानपुरका अधिकृत शान्ति बिस्वकर्मा टियरफन्टका प्रोग्राम म्यानेजर राजन घिमीरे लगायतकाले भुकम्पपछी मकवानपुरमा कामको प्रगतिको अबस्थाका बारेमा आफ्ना धारण राख्नुभएको थियो । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top