मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

जंगली हात्तीको आक्रमणबाट सप्तरीमा दुई जनाको मृत्यु, ५ जना घाइते


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
हेटौंडा एफएम, २२ चैत/गाउँ पसेको जंगली हात्तीको आक्रमणमा परेर सप्तरीमा दुई जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । जंगली हात्तीको आक्रमणमा परि हनुमानगर-५ का २२ वर्षका रोशन झा र ३० वर्षका सञ्जय साफीको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनीहरुको उपचारका क्रममा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको हो ।  हात्तीले गाउँमा घर भत्काएको र बालीनालीमा पनि क्षति पुर्‍याएको छ । जिल्ला वन कार्यालय र कोशी टप्पु वन्यजन्तु आरक्षका कर्मचारीले हात्तीलाई गाउँबाट भगाउने प्रयास  गरिरहेका छन् । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top