मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सवारी इजाजत रद्द गर्ने सरकारी तयारी, समितिका पदाधिकारी पक्राउ पर्न सक्ने     साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण     सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन     नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो     पालुङ स्वास्थ्य केन्द्रको भवन २५ बैशाखमा हस्तान्तरण हुने     कमल थापाले प्रधानमन्त्रीलाई भने– सरकार टिकाउन आत्मसमर्पण नगर्नुस्     सिन्डिकेट पक्षधर समितिले बन्द गरे लामो दूरीका बस     ​३३ किलो सुन तस्करी प्रकरणः बयान दिन गएका एसएसपी नै परे पक्राउ     अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।     चुरियामाईमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते     आफ्नो लुगा लिलामी गर्ने घोषणापछि अक्षय दम्पत्ति ट्रोलको शिकार   

समाज

लागूऔषधको ट्रान्जिट पइन्टका रुपमा बिकसीत हुँदै मकवानपुर


  • समाज
  • 48 पटक पढिएको
लागूऔषधको ट्रान्जिट पईटका रुपमा बिकसीत हुदै गएको मकवानपुरमा चालु आर्थिक बर्षमा धेरै परिणाममा लागुऔषध गाजा बरामद गरिएको छ ।

लागूऔषधको ट्रान्जिट पइन्टका रुपमा बिकसीत हुँदै मकवानपुर

मकवानपुरमा आर्थिक वर्ष २०७३÷७४ को श्रावणदेखि असार २० गतेसम्ममा १८५१ केजी लागु औषध गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ अनुसार एक वर्षमा बरामद गरिएको लागुऔषध मध्य सबैभन्दा बढी गाँजा बरामद गरिएको छ । लागु औषध चरेश २२४ किलो , खैरो हिरोइन ६१३ ग्राम, २ किलो अफिम, २३६२ ट्याब्लेट नाइट्रोभेट, २०४८ पम्पुल डाइजोपाम, व्युप्रिनोरफिन १७१४ एम्पुल,फेनारागन २२६१ एम्पुल र १२४ बोतल कोरेक्स पनि जिल्ल प्रहरी कार्यालय मकवानपुरले यही आर्थिक वर्षमा बरामद गरेको प्रहरी उपरिक्षक वसन्तकुमार लामाले बताए । लागुऔषध ओसारपसारको ट्रान्जिट नै हेटौँडा पर्ने भएकोले अन्य जिल्लाको तुलनामा मकवानपुरमा बढी लागुऔषध बरामद हुने एस.पी लामाले बताए । लागुऔषध ओसारपसार नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरले सक्दो कोशिस गरिराखेको लामाले जानकारी दिए ।  







सम्बन्धित शिर्षक समाचारहरु



सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो

अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।

२२ वर्षीया युवती बलात्कार आरोपमा चार युवा पक्राउ

प्रसुती गराउनेभन्दा गर्भपतन गराउने बढी

तीन नंम्बर प्रदेशका सांसदहरुको सपथग्रहण सकियो

पत्रकार महासंघ मकवापनुर साखालाई निबर्तमान सांसद ठकुरीद्धारा कम्प्युटर सहयोग

महाँलेखा परिक्षकको कार्यालयद्धारा मकवानपुरका सरकारी कार्यालय र स्थानिय तहको अडिट गर्न सुरु

ब्यापार मेला गर्न नदिने हेटौडा उपमहानगरपालिकाको निर्णय
Copyright © 2017, All Rights Reserved ! Powered by :
Top