मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सवारी इजाजत रद्द गर्ने सरकारी तयारी, समितिका पदाधिकारी पक्राउ पर्न सक्ने     साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण     सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन     नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो     पालुङ स्वास्थ्य केन्द्रको भवन २५ बैशाखमा हस्तान्तरण हुने     कमल थापाले प्रधानमन्त्रीलाई भने– सरकार टिकाउन आत्मसमर्पण नगर्नुस्     सिन्डिकेट पक्षधर समितिले बन्द गरे लामो दूरीका बस     ​३३ किलो सुन तस्करी प्रकरणः बयान दिन गएका एसएसपी नै परे पक्राउ     अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।     चुरियामाईमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते     आफ्नो लुगा लिलामी गर्ने घोषणापछि अक्षय दम्पत्ति ट्रोलको शिकार   

रंगमञ्च

बिगबोस नयाँ सिजन: अक्षय होइन सलमानले नै होस्ट गर्ने


  • रंगमञ्च
  • 3 पटक पढिएको
भारतीय चर्चित रियालिटी शो बिग बोसको नयाँ सीजन शुरू हुने क्रममा रहेको छ। यसैविच शो कस्ले होस्ट गर्ने भन्ने चर्चा चल्न थालेको छ।

बिगबोस नयाँ सिजन: अक्षय होइन सलमानले नै होस्ट गर्ने

यस अघि मिडियामा शो को नयाँ सिजन अब सलमानलाई रिप्लेस गर्दै अक्षयकुमार ले होस्ट गर्ने खवर आएको थियो तर हालै यस बारे स्पष्ट भएको छ।र शो लाई सलमानले नै होस्ट गर्ने बताइएको छ। सलमानले यस शो को चौथो सिजन बाट होस्ट गर्दै आएका छन्। 

कलर्स च्यानलका सिइओ राज नायकले नयाँ सिजनको प्रोमो भिडियो शेयर गर्दै अडिसन खुलेको र सलमानको साथमानै सिजन सुरु हुने बताएका छन्। 


मोतीबिन्दु द्वारा ग्रसित बुढीआमा











मोतीबिन्दु द्वारा ग्रसित बुढीआमा







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top