मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

भोजपुरको पौवादुङ गाउँपालिकाका जनप्रतिनिधिद्वारा दुङ्माली भाषामा सपथ


  • राष्ट्रिय समाचार
  • 2 पटक पढिएको
भोजपुर, असार २२ – भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिले दुङ्माली भाषामा सपथ ग्रहण गरेका छन् । नेकपा एमालेबाट निर्वाचित प्रमुख, वडा अध्यक्ष र वडा सदस्यले दुङ्माली भाषामा सपथ लिएका हुन् । पौवादुङमा गाउँपालिकामा दुङ्माली भाषीको बाहुल्यता रहेको छ ।

भोजपुरको पौवादुङ गाउँपालिकाका जनप्रतिनिधिद्वारा दुङ्माली भाषामा सपथ

दुङ्माली भाषाको संरक्षण र प्रवर्द्धनको लागि यस गाउँपालिकामा विस्तारै कामकाजी भाषाको रुपमा समेत यसलाई विकास गर्ने सोच रहेको नवनिर्वाचित प्रमुख किरण राईले बताउनुभयो । किराँत राई दुङ्माली भाषा संस्कृति संरक्षण मञ्चका सल्लाहकार तीर्थकुमार राईका अनुसार पौवादुङ् गाउँपालिका नेपालको किराँत राई जातिहरुको लोपोन्मुख मातृभाषी दुङ्मालीको ऐतिहासिक थातथलो र बसोबास रहेको क्षेत्र हो । यहाँ दुङ्माली भाषी राईहरु झण्डै ५ हजारको संख्यामा छन् ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top