मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा     ‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं     हेटौंडामा बहुप्राबिधिक महाँविद्यालयको शिलान्यास     हेटौंडामा करेन्ट लागेर पौडेलको मृत्यु   

राष्ट्रिय समाचार

दोस्रो चरणमा पनि एमाले पहिलो दल, ३१८ स्थानीय तहमा कसले कहाँ जिते (सूचीसहित)


  • राष्ट्रिय समाचार
  • 2 पटक पढिएको
२२ असार,काठमाडौं । दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये बिहीवार विहानसम्म ३१८ स्थानको मतगणना सकिएको छ । अब १६ स्थानीय तहको मात्र मतपरिणाम आउन बाँकी छ । जम्मा १६ स्थानीय तहको मत परिणाम बाँकी रहदा एमालेले कांग्रेसलाई २७ सिट पछि पारेर पहिलो चरणमा जस्तै दोस्रो चरणको स्थानीय चुनावमा पनि पहिलो स्थान सुरक्षित गरेको छ ।

दोस्रो चरणमा पनि एमाले पहिलो दल, ३१८ स्थानीय तहमा कसले कहाँ जिते (सूचीसहित)

पहिलो चरणमा कांग्रेसलाई २१ सिट पछि पारेको एमालेले दोस्रो चरणमा अन्तर अझ फराकिलो पार्ने देखिएको छ । कांग्रेसले दोस्रो चरणमा एमालेलाई पछि पारेर पहिलो चरणको क्षतिपूर्ति लिने लक्ष्य राखेको थियो । धेरै ठाउँमा कांग्रेसले माओवादी लगायतका दलसँग तालमेल समेत गरेको थियो । तर दोस्रो चरणमा एमालेले कांग्रेसलाई अझ पछि पारेको छ ।


अहिलेसम्म १४२ स्थान जितेर नेकपा एमाले अग्रस्थानमा छ । मतगणना भइरहेका १० स्थानमा एमालेको अग्रता छ । दोस्रो दल बनेको नेपाली कांग्रेसले ११७ स्थान जितेको छ । मतगणना भइरहेकामा कांग्रेसको अग्रता ४ स्थानमा छ । त्यस्तै माओवादी केन्द्र ३७ स्थानीय तह जितेर तेस्रो स्थानमा रहेको छ । माओवादीले मतगणना भइरहेको एक स्थानमा अग्रता लिइरहेको छ ।

 संघीय समाजवादी फोरमले ७ स्थानीय तह जितेर चौथो स्थान सुरक्षित गरेको छ । उसले अझै एक स्थानमा अग्रता लिइरहेको छ । फोरम लोकतान्त्रिकले पनि ६ स्थान जितेको छ । राप्रपाले ४ स्थानीय तह जितेर छैटौं स्थानमा रहेको छ भने राष्ट्रिय जनमोर्चा २ स्थानीय तह जितेर सातौं स्थानमा छ । राष्ट्रिय जनता पार्टीले चुनाव बहिस्कार गरे पनि स्वतन्त्र उम्मेदवार बनेका राजपा नेताले २ स्थानीय तहमा जितेका छन् । त्यस्तै फोरमबाट टिकट नपाएपछि बागी उठेका एकजनाले कृष्णनगर नगरपालिका कपिलबस्तुको मेयर जितेका छन् ।


कसले कति जिते ?

(आफूले चाहेको स्थानीय तहका विजयी उम्मेदवार र मत संख्या हेर्न सम्बन्धित गाउँपालिका तथा नगरपालिकामा क्लिक गर्नुहोला ।)

एमालेले जितेका स्थानीय तह (१४२) :

प्रदेश नम्बर १ (६२)

– फुङलिङ नगरपालिका, ताप्लेजुङ
– मैवाखोला गाउँपालिका, ताप्लेजुङ
– मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ
– याङवरक गाउँपालिका, ताप्लेजुङ
– फत्ताङलुङ गाउँपालिका, ताप्लेजुङ
– हिलिहाङ गाउँपालिका, पाँचथर
– कुम्मायक गाउँपालिका, पाँचथर
– याङवरक गाउँपालिका, पाँचथर
– इलाम नगरपालिका, इलाम
– मार्इ नगरपालिका, इलाम
– देउमार्इ नगरपालिका, इलाम
– सूर्योदय नगरपालिका, इलाम
– सन्दकपुर गाउँपालिका, इलाम
– चुलाचुली गाउँपालिका, इलाम
– मार्इ-जोगमार्इ गाउँपालिका, इलाम
– खाँदबारी नगरपालिका, संखुवासभा
– चैनपुर नगरपालिका, संखुवासभा
– मादी नगरपालिका, संखुवासभा
– सभापोखरी गाउँपालिका, संखुवासभा
– मकालु गाउँपालिका, संखुवासभा
– म्याङलुङ नगरपालिका, तेह्रथुम
– मेन्छेयाम गाउँपालिका, तेह्रथुम
– छथर गाउँपालिका, तेह्रथुम
– आठरार्इ गाउँपालिका, तेह्रथुम
– फेदाप गाउँपालिका, तेह्रथुम
– हतुवागढी गाउँपालिका, भोजपुर
– पौवादुम्बा गाउँपालिका, भोजपुर
– रामप्रसाद राई गाउँपालिका, भोजपुर
– टेम्के मैयुम गाउँपालिका, भोजपुर
– लामीडाँडा गाउँपालिका, खोटाङ
– जन्तेढुंगा गाउँपालिका, खोटाङ
– केपिलासगढी गाउँपालिका, खोटाङ
– रूपाकोट मझुवागढी गाउँपालिका, खोटाङ
– खोटेहाङ गाउँपालिका, खोटाङ
– धनकुटा नगरपालिका, धनकुटा
– पाख्रिबास नगरपालिका, धनकुटा
– महालक्ष्मी नगरपालिका, धनकुटा
– साँगुरीगढी गाउँपालिका, धनकुटा
– खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका, धनकुटा
– छथर जोरपाटी गाउँपालिका, धनकुटा
– चौबीसे गाउँपालिका, धनकुटा
– सोताङ गाउँपालिका, सोलुखुम्बु
– दूधकोशी गाउँपालिका, सोलुखुम्बु
– खुम्बु पासाङ ल्हामु गाउँपालिका, सोलुखुम्बु
– नेचा सल्यान गाउँपालिका, सोलुखुम्बु
– कटारी नगरपालिका, उदयपुर
– ताप्ली गाउँपालिका, उदयपुर
– उदयपुरगढी गाउँपालिका, उदयपुर
– रौतामार्इ गाउँपालिका, उदयपुर
– सिद्धिचरण नगरपालिका, ओखलढुंगा
– लिखु गाउँपालिका, ओखलढुंगा
– मोलुङ गाउँपालिका, ओखलढुंगा
– बेलबारी नगरपालिका, मोरङ
– पथरी शनिश्चरे नगरपालिका, मोरङ
– मिक्लाजुङ गाउँपालिका, मोरङ
– कानेपोखरी गाउँपालिका, मोरङ
– ग्रामथान गाउँपालिका, मोरङ
– कनकार्इ नगरपालिका, झापा
– भद्रपुर नगरपालिका, झापा
– बिर्तामोड नगरपालिका, झापा
– कमल गाउँपालिका, झापा
– बराह नगरपालिका, सुनसरी

प्रदेश नम्बर ५ (४३)

– त्रिवेणी सुस्ता गाउँपालिका, नवलपरासी
– बर्दघाट नगरपालिका, नवलपरासी
– बुटवल उपमहानगरपालिका, रूपन्देही
– शिद्दार्थनगर नगरपालिका, रूपन्देही
– तिलोत्तमा नगरपालिका, रूपन्देही
– सैनामैना नगरपालिका, रूपन्देही
– कञ्चन गाउँपालिका, रूपन्देही
– शुद्धोदन गाउँपालिका, रूपन्देही
– सियारी गाउँपालिका, रूपन्देही
– विजयनगर गाउँपालिका, कपिलवस्तु
– शिवराज नगरपालिका, कपिलवस्तु
– तानसेन नगरपालिका, पाल्पा
– तिनाउ गाउँपालिका, पाल्पा
– निस्दी गाउँपालिका, पाल्पा
– पूर्वखोला गाउँपालिका, पाल्पा
– रिब्दीकोट गाउँपालिका, पाल्पा
– रम्भा गाउँपालिका, पाल्पा
– मुसीकोट नगरपालिका, गुल्मी
– रेसुङ्गा नगरपालिका, गुल्मी
– मालिका गाउँपालिका, गुल्मी
– इस्मा गाउँपालिका, गुल्मी
– मदाने गाउँपालिका, गुल्मी
– रुरु गाउँपालिका, गुल्मी
– छत्रकोट गाउँपालिका, गुल्मी
– मालारानी गाउँपालिका, अर्घाखाँची
– माण्डवी गाउँपालिका, प्यूठान
– सरूमारानी गाउँपालिका, प्यूठान
– स्वर्गद्वारी नगरपालिका, प्यूठान
– त्रिवेणी गाउँपालिका, रोल्पा
– रून्टीगढी गाउँपालिका, रोल्पा
– घोराही उपमहानगरपालिका, दाङ
– तुलसीपुर उपमहानगरपालिका, दाङ
– लमही नगरपालिका, दाङ
– गढवा गाउँपालिका, दाङ
– दंगीशरण गाउँपालिका, दाङ
– बबर्इ गाउँपालिका, दाङ
– कोहलपुर नगरपालिका, बाँके
– बैजनाथ गाउँपालिका, बाँके
– जानकी गाउँपालिका, बाँके
– खजुरा गाउँपालिका, बाँके
– ठाकुरबाबा नगरपालिका, बर्दिया
– बढैया ताल गाउँपालिका, बर्दिया
– बाँसगढी नगरपालिका, बर्दिया

प्रदेश नम्बर ७ (३७)

– मंगलसेन नगरपालिका, अछाम
– साँफेबगर नगरपालिका, अछाम
– चौरपाटी गाउँपालिका, अछाम
– जयपृथ्वी नगरपालिका, बझाङ
– थलारा गाउँपालिका, बझाङ
– बित्थडचिर गाउँपालिका, बझाङ
– तलकोट गाउँपालिका, बझाङ
– दुर्गाथली गाउँपालिका, बझाङ
– केदारस्युँ गाउँपालिका, बझाङ
– मस्टा गाउँपालिका, बझाङ
– छबीसपाथिभेरा गाउँपालिका, बझाङ– गौमुल गाउँपालिका, बाजुरा
– पाण्डवगुफा गाउँपालिका, बाजुरा
– स्वामीकार्तिक गाउँपालिका, बाजुरा
– अमरगढी नगरपालिका, डडेल्धुरा
– नवदुर्गा गाउँपालिका, डडेल्धुरा
– दिपायल सिलगढी नगरपालिका, डोटी
– सायल गाउँपालिका, डोटी
– पूर्वीचौकी गाउँपालिका, डोटी
– आदर्श गाउँपालिका, डोटी
– जोरायल गाउँपालिका, डोटी
– पञ्चेश्वर गाउँपालिका, बैतडी
– डिलासैनी गाउँपालिका, बैतडी
– दोगाडा केदार गाउँपालिका, बैतडी
– नौगाड गाउँपालिका, दार्चुला
– अपिहिमाल गाउँपालिका, दार्चुला
– लेकम गाउँपालिका, दार्चुला
– गौरीगंगा नगरपालिका, कैलाली
– गोदावरी नगरपालिका, कैलाली
– टीकापुर नगरपालिका, कैलाली
– घोडाघोडी नगरपालिका, कैलाली
– लम्कीचुहा नगरपालिका, कैलाली
– चुरे गाउँपालिका, कैलाली
– मोहन्याल गाउँपालिका, कैलाली
– वेदकोट नगरपालिका, कञ्चनपुर
– बेलडाँडी गाउँपालिका, कञ्चनपुर
– कृष्णपुर नगरपालिका, कञ्चनपुर

कांग्रेसले जितेका स्थानीय तह (११७) :

प्रदेश नम्बर १ (४७)

– मेरिङदेन गाउँपालिका, ताप्लेजुङ
– त्रिवेणी आठरार्इ गाउँपालिका, ताप्लेजुङ
– सिरिजंघा गाउँपालिका, ताप्लेजुङ
– सिदिङ्वा गाउँपालिका, ताप्लेजुङ
– तुम्वेवा गाउँपालिका, पाँचथर
– फाल्गुनन्द गाउँपालिका, पाँचथर
– फिदिम नगरपालिका, पाँचथर
– फालेलुङ गाउँपालिका, पाँचथर
– रोङ गाउँपालिका, इलाम
– माक्सेबुङ गाउँपालिका, इलाम
– फाकफोकथुम गाउँपालिका, इलाम
– चिचिला गाउँपालिका, संखुवासभा
– भोटखोला गाउँपालिका, संखुवासभा
– सिलिचोङ गाउँपालिका, संखुवासभा
– धर्मदेवी गाउँपालिका, संखुवासभा
– पाँचखपन गाउँपालिका, संखुवासभा
– लालीगुँरास नगरपालिका, तेह्रथुम
– भोजपुर नगरपालिका, भोजपुर
– अरुण गाउँपालिका, भोजपुर
– साल्पासिलिछो गाउँपालिका, भोजपुर
– षडानन्द नगरपालिका, भोजपुर
– हलेसी तुवाचुङ नगरपालिका, खोटाङ
– दिप्रुङ गाउँपालिका, खोटाङ
– ऐंसेलुखर्क गाउँपालिका, खोटाङ
– बराहपोखरी गाउँपालिका, खोटाङ
– सोलुदूधकुण्ड गाउँपालिका, सोलुखुम्बु
– चाैदण्डीगढी नगरपालिका, उदयपुर
– चम्पादेवी गाउँपालिका, ओखलढुंगा
– सुनकोशी गाउँपालिका, ओखलढुंगा
– खिजीदेम्बा गाउँपालिका, ओखलढुंगा
– मानेभन्ज्याङ गाउँपालिका, अोखलढुंगा
– गढी गाउँपालिका, सुनसरी
– इनरूवा नगरपालिका, सुनसरी
– रामधुनी नगरपालिका, सुनसरी
– हरिनगरा गाउँपालिका, सुनसरी
– देवानगञ्ज गाँउपालिका, सुनसरी
– कोशी गाउँपालिका, सुनसरी
– उर्लावारी नगरपालिका, मोरङ
– सुनवर्षी नगरपालिका, मोरङ
– रतुवामार्इ नगरपालिका, मोरङ
– लेटाङ नगरपालिका, मोरङ
– सुन्दरहरैंचा नगरपालिका, मोरङ
– कटहरी गाउँपालिका, मोरङ
– केराबारी गाउँपालिका, मोरङ
– गाैरादह नगरपालिका, झापा– झापा गाउँपालिका, झापा
– बाह्रदशी गाउँपालिका, झापा

प्रदेश नम्बर ५ (३३)

– प्रतापपुर गाउँपालिका, नवलपरासी
– सुनवल नगरपालिका, नवलपरासी
– रामग्राम नगरपालिका, नवलपरासी
– मायादेवी गाउँपालिका, रूपन्देही
– 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top