मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा     ‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं     हेटौंडामा बहुप्राबिधिक महाँविद्यालयको शिलान्यास     हेटौंडामा करेन्ट लागेर पौडेलको मृत्यु   

राष्ट्रिय समाचार

कपिलवस्तुको शुद्धोधनमा ‘राजपा’ विजयी


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
कपिलवस्तु / पार्टीले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेपछि स्वतन्त्र उम्मेदवारी दिएका राजपाका एक उम्मेदवारले कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा जित निकालेका छन् । स्वतन्त्र उम्मेदवारी दिएर मैदानमा खडा भएका निसार अहमद खाँ गाउँपालिका प्रमुखमा विजयी बनेका हुन् ।

कपिलवस्तुको शुद्धोधनमा ‘राजपा’ विजयी

खाँले १ हजार ८ सय ३७ मतका साथ जित दर्ता गराउँदा उनका नजिकका प्रतिष्पर्धी अर्का स्वतन्त्र उम्मेदवार कमलेशशरण चौधरी १ हजार ७ सय ६३ मतमा रोकिए । यहाँ फोरम लोकतान्त्रिक तेस्रो भएको छ । यहाँ फोरम लोकतान्त्रिकका उम्मेदवारको पक्षमा १७३८ मत परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी सुधादेवी पाण्डेको पल्लाभारी भएको छ । पाण्डे गाउँपालिका अध्यक्षले भन्दा बढी मत २६३५ ल्याएर विजयी भएकी हुन् । यहाँको वडा नं। १ र ४ मा कांग्रेस, ५ र ६ मा राजपा, ३ मा राप्रपा र २ मा संघीय समाजवादी फोरमको प्यानल विजयी भएको छ ।













Copyright © 2017, All Rights Reserved ! Powered by :
Top