मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

बेतखोल्सीमा डँढेलो नियन्त्रण संजाल गठन


  • समाज
  • 10 पटक पढिएको
हेटौंडा एफएम, २२ चैत÷हेटौडा उपमाहानगरपालीका वडा नं. ९ मा रहेको बेतखोल्सी सामुदायीक वन उपभोत्ता समुहमा डँढेलो नियन्त्रण संजाल गठन गरीएको छ । रेन्जपोष्ट महासंघ हेटौडा अन्र्तगत डँढेलो नियन्त्रण गरी वन बिनाश रोक्ने र डँढेलो नियन्त्रणमा सहयोग पुग्ने उदेश्यका साथ संजाल गठन गरीएको हो ।

बेतखोल्सीमा डँढेलो नियन्त्रण संजाल गठन

 रेन्जपोष्ट माहासंघ हेटौडाका अध्यक्ष लक्ष्मण भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । रेन्जपोष्ट माहासंघ हेटौडा अन्र्तगत २० ओटा सजालहरु रहेका छन जसले डँढेलो नियन्त्रणमा सहयोग गर्ने र वन बिनाश रोक्न सहयोग पुग्ने प्रमुख अतिथी भण्डारीले बताउनुभयो । बेतखोल्सी सामुदाईक बन उपभोत्ता समुहका अध्यक्ष बाशु प्याकुरेलको सभाअध्यक्षतामा भएको कार्यक्रमले गोपीनी खतिवडाको संयोजक्त्वमा ११ सदस्य बेतखोल्सी सामुदायीक वन डँढेलो नियन्त्रण संजाल गठन गरेको छ । जसमा बिनोद पौडेल सिशिर खतिवडा, ईश्वर पौडेल, बिमला भारती, बिध्यानाथ लम्साल, ज्ञानु जोशी, रामबाबु खतिवडा, कमला स्याङतान लगाएतकाको रहनुभएको छ ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top