मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’     घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल   

राष्ट्रिय समाचार

प्रधानमन्त्री देउवाको सुरक्षामा रहेको गाडी कैलालीमा दुर्घटना, दुईजना घाइते


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
काठमाडौं, असार १४ – प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरामा भएकै बेला सुरक्षामा बसेको प्रहरीको गाडी कैलालीमा दुर्घटना भएको छ ।

कैलालीको सहजपुरमा प्रधानमन्त्री देउवाको सुरक्षाका लागि सडकमा ड्युटीमा रहेको प्रहरीको से १ ख १५०३ नम्बरको गाडी तीब्र गतिका कारण सडकमा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनामा दुईजना प्रहरी घाइते भएका छन् । घाइते मध्ये एकजनाको हातमा चोट लागेको छ । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । 









Copyright © 2017, All Rights Reserved ! Powered by :
Top