मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

मतदानपछि उपेन्द्र यादवले भने-राजपाले चुनावी ‘लडाइँ’ गुमायो


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
१४ असार, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीले ‘लडाई’ गुमाएको प्रतिक्रिया दिएका छन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका यादवले बुधबार बिराटनगर १४ मा रहेको स्नातकोत्तर क्याम्पस विभाग भवनमा पुगेर मतदान गरेका हुन् ।

मतदानपछि उपेन्द्र यादवले भने-राजपाले चुनावी ‘लडाइँ’ गुमायो

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले जनता उत्साहका साथ मतदान प्रक्रियामा सहभागी भएको बताएका छन् । स्थानीय चुनावमा जनताले लोकतन्त्रको अभ्यास गर्न पाएको र यसबाट जनता उत्साहित भएको उनले बताए । यादवले भने, कहाँ बहिस्कार रु झण्डै आधा किलोमिटर लाइन । जनता वडो उत्साहका साथ लाइन बसेर भोट हालिरहनु भएको छ ।’ राजपाको बहिस्कारबारे सोधिएको प्रश्नमा उनले भने, ‘दे लस्ट द ब्याटल भन्छ । नि यो संघर्ष उहाँहरुले गुमाउनु भयो ।’


कार्यक्रममा सम्मानित तिन ब्यप्तित्व

‘रुद्र–सेन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ कार्यक्रम मा शुभकामना दिनु हुदै प्रेस चौतारी मकवानपुरका जिल्ला अध्यक्ष प्रकाश दाहाल

‘रुद्र–सेन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ वितरण तथा सम्मान कार्यक्रम मा शुभकामना दिनु हुदै पत्रकार महासंघ मकवानपुर का अध्यक्ष

‘रुद्र–सेन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ वितरण तथा सम्मान कार्यक्रम का केहि तस्बिरहरु






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top