मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’     घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल     पाँच वर्षपछी प्रदेश–३ फलफूल मय हुन्छ– मुख्यमन्त्री पौडेल     प्रदेश राजधानी हेटौंडामा संविधान दिवसको भव्य कार्यक्रम, हजारौ जना सडकमा     संविधान र संविधानवाद बिषयक हेटौंडामा विचार गोष्ठी   

राष्ट्रिय समाचार

मतपत्र लिएर भोट हाल्न छिरेका नरेन्द्रबहादुरको मृत्यु


  • राष्ट्रिय समाचार
  • 2 पटक पढिएको
झापा, असार १४ – झापाको दमकमा मतदानका लागि लाइनमा बसेका एक वृद्धको ज्यान गएको छ । दमक–९ को सरस्वती मावि मतदान केन्द्रमा मतदान गर्न छिरेका ८२ वर्षिय नरेन्द्रबहादुर भण्डारीको ज्यान गएको हो ।

मतपत्र लिएर भोट हाल्न छिरेका नरेन्द्रबहादुरको मृत्यु

 मतदान केन्द्रमा खटिएका कर्मचारीबाट मतपत्र लिएर मतपेटिका तर्फ गएका बेला हृदयघात भएपछि उहाँको तत्कालै ज्यान गएको हो । 






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top