मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए     संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा     प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त     प्रदेश–३ को स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड     लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा हेटौंडामा कार्यक्रम     प्रदेश लोकसेवा आयोगको अस्थायी संगठन संरचना स्वीकृत   

राष्ट्रिय समाचार

भोजपुरमा तीन बालबालिका मृत अवस्थमा भेटिए


  • राष्ट्रिय समाचार
  • 9 पटक पढिएको
असार १२ – भोजपुरको अरूण गाउँपालिकामा तीन बालबालिका मृत अवस्थामा भेटिएका छन् । आइतबारदेखि हराएको बालबालिका सोमबार बिहान प्याउली नजिकैको पोखरीमा मृत अवस्थामा भेटिएका हुन् ।

भोजपुरमा तीन बालबालिका मृत अवस्थमा भेटिए

पोखरीमा १४ र १३ का दुई बालक र १२ वर्षकी बालिका मृत अवस्थामा भेटिएको स्थानीय बासिन्दाले बताएका छन् । घटना कसरी भएको भन्ने बारे जानकारी नभएको र घटना शंकास्पद देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थप अनुसन्धनको लागि सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डेसहितको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top