मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि     बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स    

राष्ट्रिय समाचार

कोरियन भाषा परीक्षाको नतिजा साउन ११ मा, छुटेकाको परीक्षा असार २१ देखि २९ सम्म


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
काठमाडौं, असार ९ – गलत सूचनाका कारण कोरियन भाषा परीक्षा दिनबाट वञ्चितहरुका लागि असार २१ देखि २९ सम्म परीक्षा सञ्चालन गरिने भएको छ । गएको जेठ २७ गते २६ नम्बर केन्द्र अर्थात एसियन इन्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी खुमलटार केन्द्रमा झण्डै सात सय जना परीक्षा दिन वञ्चित भएका थिए ।

कोरियन भाषा परीक्षाको नतिजा साउन ११ मा, छुटेकाको परीक्षा असार २१ देखि २९ सम्म

वञ्चित भएकाहरुको परीक्षा कम्प्युटर मार्फत लिइने भएको छ । कम्प्युटर मार्फत परीक्षा लिइने भएपछि परीक्षा लिन समय लाग्ने एचआरडी कोरिया इपिएस सेन्टर नेपालले जनाएको छ । परीक्षा दिन छुटेका र गएको जेठ २७ र २८ गते परीक्षा दिएकाहरुको नतिजा एकै पटक सार्वजनिक गरिने छ । परीक्षाफल साउन ११ गते सार्वजनिक गरिने सेन्टरले जनाएको छ । यसअघि असारको दोश्रो हप्ता नै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको थियो ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top