मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’   

राष्ट्रिय समाचार

कपिलवस्तुमा बम बिस्फोट, १० घाइते


  • राष्ट्रिय समाचार
  • 168 पटक पढिएको
कपिलवस्तु, असार ४ – कपिलवस्तुको वाणगंगा नगरपालिका–४ गजेहडामा बम बिस्फोट भएको छ । बम विस्फोटमा परेर १० जना घाइते भएका कपिलवस्तुका डिएसपी प्रल्हाद अधिकारीले जानकारी दिनुभयो ।

कपिलवस्तुमा बम बिस्फोट, १० घाइते

घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ । ९ जनालाई उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ । निर्वाचन कार्यालयबाट झण्डै एक किलोमिटरको दूरीमा बम बिस्फोट डिएसपी अधिकारीले बताउनुभयो । बम कसले पड्काएको भन्ने खुलेको छैन । यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top