मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या     जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल     विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !     भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी     मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा   

रंगमञ्च

चर्चित गायक सौगात सायर प्रहरी खोरमा


  • रंगमञ्च
  • 7 पटक पढिएको
नेपाली सांगीतिक बजारमा एउटा चिर परिचित नाम हो सौगात सायर , तिमी फुलेउ कतै म फ़ुलेकतै, इतिहासको कुनै पानामा , लगायत चर्चामा रहेका गीत गाउने गायक अहिले २ नम्बर धन्दामा लागेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलले कब्जामा लिएको छ , प्रहरीले खोजतलास गर्दा गायक सौगातको साथबाट ड्रग्स र हात हतियार समेत फेला पारेको बताएको छ l

चर्चित गायक सौगात सायर प्रहरी खोरमा

तर यो सबै वास्तविक जीवनमा नभई बिष्णु भट्टराईले निर्देशन सम्पादन गरेको म्युजिक भिडियो भित्रको कथा हो l  धेरै समय पछि सौगात सयरले आफ्नै स्वर , शब्द र संगीत भरेको गीत " यो बस्तिहो लुटपाटको " भन्ने बोल रहेको गीत दर्शक माझ ल्याएका छन् l  गायक स्वयम् र साथमा कोमल ओली, बिष्णु घिमिरे, भानु , सेंजल लगायतको मुख्य भूमिका रहेको गीतको भिडियो बुटवल सेरो फेरोमा अविरल फिल्म्स ले छायांकन गरेको छ l  आफ्नै मान्छेले धोका दिएपछिको कथा गीतमा उठाइएको छ , सगुन शर्माले श्रीन्गार गरेको भिडियोमा अविरल फिल्मस्ले नै बजार ब्यबस्थापन गरेको छ l माया धोका र सामाजिक बिकृति विसंगति हरुलाई भिडियोमा उठान गरिएको छ. गायक सौगात सायार्ले आफुले यो गीत मार्फत दर्शकको साथ् पाउने आसा राखेको बताउछन 






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top