मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

प्रचण्डले आजै सरकारी निवास छाड्ने


  • समाज
  • 1 पटक पढिएको
काठमाडौं, जेठ २४ – निर्वतमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नै सरकारी निवास बालुवाटार छोड्ने तयारी गर्नु भएको छ ।

प्रचण्डले आजै सरकारी निवास छाड्ने

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ समारोह पछि निर्वतमान प्रधानमन्त्री प्रचण्डले बालुवाटार छोड्ने उहाँको निजी सचिवालयले जनाएको छ । दिउँसो पौने २ बजे प्रधानमन्त्री देउवाको सपथ समारोहमा सहभागी हुन राष्ट्रपति कार्यालय शितल निवास जाने र त्यहिँबाट निजी निवास जाने प्रचण्डका प्रेस सहयोगी मनहरी तिमल्सिनाले जानकारी दिनुभयो । 






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top