मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

मनोमानी ढंगले छात्रवृती वितरण गरेको भन्दै स्ववियुद्धारा भत्र्सना


  • समाज
  • 1 पटक पढिएको
मकवानपुर बहुमुखी क्याम्पसमा क्याम्पस प्रशासन र छात्रवृती छनौट समितिले मनोमानी ढंगले छात्रवृती वितरण गरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) मकवानपुर बहुमुखी क्याम्पसले यसको भत्र्सना गरेको छ ।

स्ववियुले एक विज्ञप्ती जारी गर्दै प्रशासनले स्ववियुलाई समेत छलेर मापदण्ड, विधि र पद्धति विपरित छात्रवृती वितरण गरेको आरोप लगाएको छ । स्ववियुले पटक–पटक प्रशासनलाई चेतावनी दिँदा समेत अटेर गरेर गरिब र जेहेन्दार विद्यार्थीलाई नदिई आफ्नो ढंगले छात्रवृती वितरण भएको विज्ञप्तीमा उल्लेख गरिएकोे छ ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top