मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

माओबादी केन्द्र हेटौंडा-२ को वडाभेला सम्पन्न


  • समाज
  • 8 पटक पढिएको
२१ जेष्ठ–माओबादी केन्द्र हेटौंडा उपमहानगर—२ को वडाभेला सम्पन्न भएको छ । आज चुनाबी समिक्षा सहित वडाभेला सम्पन्न भएको हो ।

माओबादी केन्द्र हेटौंडा-२ को वडाभेला सम्पन्न

 भेलाले जित बहादुर कँडेलको अध्यक्षतामा २१ सदस्य वडा कमिटी गठन गरेको छ । उपाध्यक्षमा लक्ष्मी प्रसाद लामिछाने, अमृत केसी, अजिता उप्रेती, सचिबमा ईन्द्र रिजाल, कोषाध्यक्षमा राम बहादुर श्रेष्ठ र सहसचिबमा इनुका रसाइली रहेका छन् । हेटौंडा—२ र ५ को संयुक्त ईन्चार्ज सम्राट तुम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीको जिल्ला संयोजक प्रेम बहादुर पुलामी –छिन्तु), हेटौंडा नगर ईन्चार्ज बलराम बल, संचार बिभाग प्रमुख कमान सिं पाख्रीन –पृथक), केन्द्रिय भेला आयोजक समिति सदस्य प्रकाश पाण्डे,हेटौंडा—१२ नवनिर्बाचित अध्यक्ष ललित घलान,बिबेक राई, कमल चन्द्र सुमन, निबन्ध लामा लगाएतले बोल्नुभएको थियो ।









Copyright © 2017, All Rights Reserved ! Powered by :
Top