मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

निर्वाचन आयोगको निर्णयविरुद्ध एमाले अदालत जाने


  • राष्ट्रिय समाचार
  • 2 पटक पढिएको
काठमाडौं, जेठ २० – भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को एक केन्द्रमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नेकपा एमाले अदालत जाने भएको छ ।

निर्वाचन आयोगको निर्णयविरुद्ध एमाले अदालत जाने

 नागरिकको मत दुरुपयोग गरिएकाले न्याय खोज्न आफूहरु अदालत जाने नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो । ‘भरतपुरमा नियोजित रुपमा नागरिकको मतको दुरुपयोग गरिएको छ, त्यसको विरोधमा एमाले अदालत जान्छ’ उपनेता नेम्वाङले भन्नुभयो, ‘संविधमान, निर्वाचन मूल्य र मान्यताको अवमूल्यन भएको छ, हामी अदालत, संसद सडक जताजतैबाट नागरिकको भोटको सम्मान खोज्नेछौं ।’







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top