मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

सुनाचुरीमा बस र ट्रिपर ठोक्कियो,२ को मृत्यु, ११ जना घाइते


  • समाज
  • 1 पटक पढिएको
मनहरी गाउँपालिकाको सुनाचुरीमा आज बस र ट्रिपर एकआपसमा ठोक्किदा बसमा सवार २ को मृत्यु, ११ जना घाइते भएका छन् ।

सुनाचुरीमा बस र ट्रिपर ठोक्कियो,२ को मृत्यु, ११ जना घाइते

मनहरीबाट चितवन तर्फ जाँदै गरेको ना. ४ ख. ८३ नम्बरको ट्रिपर र काठमाडौबाट झापातर्फ जाँदै गरेको ना ५ ख ६१२३ नम्बरको बस मनहरी गाउँपालिकाको सुनाचुरीमा एकआपसमा ठोक्किएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top