मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’     घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल   

राष्ट्रिय समाचार

अपडेट लुक्ला विमान दुर्घटना : सहयोगी पाईलटको पनि मृत्यू


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
काठमाडौं, १४ जेठ । लुक्लामा शनिबार भएको गोमा एयरको जहाज दुर्घटनामा गम्भीर घाइते भएका सहचालक सृजन मानन्धरको पनि मृत्यू भएको छ ।

अपडेट लुक्ला विमान दुर्घटना : सहयोगी पाईलटको पनि मृत्यू

उपचारका क्रममा पासाङल्हामु निकोल निकी अस्पताल लुक्लामा शनिबार राति उनको ज्यान गएको हो । यस अघि पाइलट पारसकुमार राईको शनिबार नै ज्यान गएको थियो ।

घाईते सहचालक महर्जनलाई थप उपचारका लागि काठमाडौं लैजान प्रयास भएपनि  बाक्लो हुस्सुका कारण काठमाडौ ल्याउन सकिएको थिएन । दुर्घटनामा परेकी विमान परिचारिका प्रज्ञा महर्जनलाई थप उपचारका लागि आइतबार बिहानै काठमाडौं ल्याइएको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top