मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

अधिकार रक्षाको लागि एमाले


  • समाज
  • 3 पटक पढिएको
हेटौंडा एफएम, २२ चैत/आँउदो स्थानीय निकायको निर्बाचनलाई थप ब्यवस्थित गर्न नेकपा एमालेले हेटौडा उपमाहानगरपालीका वडा नं. ९ मा चुनाब प्रचार प्रसार सम्पर्क कार्यालयको उदघाटन गरीएको छ । स्थानीय निकाएको चुनाबमा प्रचार प्रसार गर्न र नेकपा एमालेलाई निर्बाचनमा सहजता होस भन्ने उदेश्यले कार्यालयको उदघाटन गरीएको हो । कार्यलयको उदघाटन प्रमुख अतिथी तथा नेकपा एमाले केन्द्रिय सदस्य एवं मकवानपुर जिल्ला इन्र्चाज बिरोध खतिबडाले गनुभएको हो ।

अधिकार रक्षाको लागि एमाले

 नेकपा एमालेकै कारण अहिलेको चुनाब हुन लागेको र यो चुनाबलाई चुनौती र चार्डका रुपमा लिएर नेपालको सार्बभौम सत्ता संरक्षणमा लाग्न सबैलाई आग्रह गर्नुभयो । वाँहाले देशको समस्या समाधान गर्न सक्ने पाटी भनेकै नेकपा एमाले भएकाले एमालेकै प्रतिनीधिलाई जिताउनु पर्ने र एमालेको बिक्ल्प नभउको बताउनुभयो । नेकपा एमाले ९ नं. वडा अध्यक्ष सुर्य बाहादुर स्याङतानको सभाअध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष मुनु सिक्देल, प्रदेश कमिटी सदस्य राम चन्द्र राई, पुर्ब जिल्ला सचिब रघुनाथ खुलाल, जिल्ला कमिटी सचिब एकलाल श्रेष्ट, जिल्ला कमिटी सचिवालय सदस्य एवं नगर कमिटी संयोजक गोपाल श्रेष्ट, जिल्ला कमिटी सचिवालय सदस्यहरु श्रीधर पोख्रेल, मधुसुदन खतिवडा, हरी बाहादुर महत, गायत्री सुबेदी, जिल्ला कमिटी सदस्यहरु न्बिन सिक्देल, तिलक अधिकारी लगाएतकाको  उपस्थिती रहेको थियो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top