मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण     मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा   

राष्ट्रिय समाचार

भरतपुरमा १६ हजार मत गन्न बाँकी हुँदा कुन दलको मत कति ?


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
चितवन, जेठ १३ – भरतपुर महानगरपालिकामा मतगणना चलिरहेको छ । १४ जना प्रमुख र १३ जना उपप्रमुखका उम्मेद्वार रहेका छन् । भरतपुरमा १६ हजार एक सय ५० मत गणना हुन बाँकी रहेको छ । भरतपुर महानगरपालिकाको अब गन्न बाँकी मत वडा नम्बर १८ मा ३ हजार ५ सय ६८, वडा नम्बर १९ मा २ हजार ८ सय ६०, वडा नम्बर २० मा ३ हजार ३ सय २, वडा नम्बर २१ मा ३ हजार ५ सय ६८, वडा नम्बर २२ मा २ हजार ८ सय ५२ रहेको छ ।

भरतपुरमा १६ हजार मत गन्न बाँकी हुँदा कुन दलको मत कति ?

भरतपुर महानगरमा १ लाख १२ हजार ७ सय ४१ मत खसेको थियो । जसमध्ये ९६ हजार ५ सय ९१ मत गणना भइसकेको छ । २९ वटा वडा मध्ये २४ वटा वडाको मत गणना भइसक्दा महानगरका प्रमुख र उपप्रमुखको मत यसप्रकार छ ।  

मेयर

एमाले, देवि ज्ञावाली – ३७ हजार २ सय ९८

माओवादी केन्द्र, रेणु दाहाल – ३५ हजर ७ सय

राप्रपा, बद्री तिमील्सिना – ५ हजार ९ सय ११ 

मधेसी जनअधिकार फोरम ९लोकतान्त्रीक०, राजु पौडेल – २ सय ३

नेकपा माले, सिर्जना रुवाली – २ सय १३

राष्ट्रिय जनमोर्चा, भक्तिराम गौतम शर्मा – ८४

नेपाल मजदुर किसान पार्टी, रविन कुमार प्रधान – १०

नेपाल परिवार दल, राजेन्द्र प्रसाद अर्याल – ५४

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९थरुहट०, जीवनराम महतो – ३६८

राष्ट्रिय जनमुक्ती पार्टी, ज्ञान बहादुर गुरुङ – ७७

नेपाल दलित पार्टी, डिल बहादुर विश्वकर्मा – १४

नयाँ शक्ती पार्टी नेपाल, सूर्यप्रसाद तिमील्सिना – ३२२

स्वतन्त्र, अम्विका मुडवरी  – १५२

स्वतन्त्र, प्रेम कुमार सुनार – १४१


उपमेयर

कांग्रेस, पार्वती शाह – ३९ हजार ४ सय ६३

एमाले, दिव्या शर्मा – ३३ हजार ९ सय ७१

राप्रपा, रिना गुरुङ – ६ हजार २ सय ११ं

मधेसी जनअधिकार फोरम ९लोकतान्त्रीक०, निरु कार्की –  १ सय ८३

नेकपा माले, सूर्य प्रसाद रेग्मी – १ सय ८३

राष्ट्रिय जनमोर्चा, उमादेवी शर्मा – ७६

नेपाल परिवार दल, कोपीला गौतम लामिछाने – १६

राष्ट्रिय जनमुक्ती पार्टी, निर्मला आलेमगर – ७९

नयाँ शक्ती पार्टी नेपाल, शारदा घिमिरे – ३४१

संघिय लोकतान्त्रिक राष्टिय मञ्च ९थरुहट० – १४

नेपाल मजदुर किसान पार्टी – ५

स्वतन्त्र,  बाबुराम प्यासी परियार – १४०

स्वतन्त्र, सुन्दरी विक – ८७







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top