मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान     जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल     क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल     प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने     हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय     मकवानपुरको भिमफेदीमा सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो     मुख्य न्यायधिवक्ता थपलियाद्वारा प्रदेश प्रमुख कोइराला समक्ष प्रतिवेदन प्रस्तुत   

राष्ट्रिय समाचार

भोट नदिएको भन्दै कांग्रेस उम्मेदवारले मध्येरातमा महिलाको हातखुट्टा बांधेर कुटे


  • राष्ट्रिय समाचार
  • 3 पटक पढिएको
स्थानिय तहको चुनावमा नुवाकोटको किस्पाङ गाउपालिकामामा नेपाली कांग्रेसका उम्मेदवार लाई भोट नहालेको भन्दै स्थानीय मञ्जुमाया घलेलाई हातखुट्टा बांधेर कुटपिट गरिएको छ ।

भोट नदिएको भन्दै कांग्रेस उम्मेदवारले मध्येरातमा महिलाको हातखुट्टा बांधेर कुटे

मध्येरातमा समुहमा आएका स्थानीय उम्मेदवारको निर्देशनमा आएका कांग्रेसका कार्यकर्ताहरुले घलेमाथी आक्रमण गरेका थिए । चुनावमा अर्को उम्मेदवारलाई भोट हालेर आफुलाई हराएको भन्दै घलेमाथी सांघातिक आक्रमण भएको प्रत्यक्षदर्शीले बताएका छन । हातखुट्टा र मुखमा समेत बुजो लगाएर ७ जनाको समहुमा आएका कांग्रसका कार्यकर्ताले घलेमाथी निर्घात कुटपिट गरेको घलेका आफन्तको आरोप छ । घाईते घलेको अहिले स्थानीय अस्पतालमा उपचार हुदैंछ ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top