मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

गेलकपबाट चार लाख बचत


  • समाज
  • 2 पटक पढिएको
हेटौंडा एफएम,२२ चैत/रोहिनी हाउजीङ पिप्लेक्याम्पा गोल्डकप फुटबल २०७३ को आज एक कार्यक्रमका बिच पत्रकार सम्मेलन गरेर आय ब्यय बिवरण सार्बजनीक गरीएको छ ।

यहि चैत्र ३ गते देखि  १२ गते सम्म संचालन गरिएको फुटबल प्रतियोगीतामा कुल १३ लाख २८ हजार ५६ रुपैया संकलन भएकोमा मैदान मर्मत तथा घेराबार,मैदान ब्यवस्थापन, खेल सामाग्री लगाएतकाको खर्च गरेर ४ लाख  १२ हजार ८ सय ६४ रुपैँया बचत भएको आज आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पिप्ले युवा कल्बका अध्यक्ष राजेश बानीयाको अध्यक्ष्तामा भएको कार्यक्रममा जिलला खेलकुद बिकास समितीका अध्यक्ष माधव तिमल्सीना, राजन दाहाल, रोहिणी हाउजिङका संचालक नरोतमम् दाहाल लगायतकाको उपस्थिती रहेको थियो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top