मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 भाजपा नेताको भनाइः केपी ओली प्रधानमन्त्री बन्नु सुखद     राष्ट्रियसभा निर्वाचनः प्रदेश ४ मा १२ जनाको उम्मेदवारी दर्ता     प्रदेश १ मा दश जनाको मनोनयन      अमेरिकी राष्ट्रपति ट्रम्पले गरे मोदीको तारिफ     राष्ट्रियसभा चुनावमा जनमोर्चाका तीन उम्मेदवार     शेयर बजारसँगै कारोबार रकम पनि ओरालो     पोइल जान पाउँ भन्दै गीत गाउने कोमल वली एमालेकी राष्ट्रियसभा उम्मेदवार     कुन प्रदेशमा कसको सरकार ?       मकवानपुरको चुनाव मान्यता प्राप्त नरहेको एन्फाको भनाई      आज श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरीदैँ     तीन नंम्बर प्रदेशका सांसदहरुको सपथग्रहण सकियो    

समाज

कोलेस्ट्रोल कम गर्ने उपाय

  • समाज
  • 339 पटक पढिएको
रातो मासुले कोलेस्ट्रोलको मात्रा बढाउने भएकोले भोजनमा मासुको प्रयोग कम गर्ने । यदि मासु खानै पर्नेभए छाला भएको मासु खाने । विफ, पोर्क र भेडाको मासु खान छाडेको राम्रो । दैनिक भोजनमा ५ देखि १० ग्राम फाइबर समावेश गर्नुपर्छ । यसले कोलेस्ट्रोलको मात्रा घटाउँछ ।

कोलेस्ट्रोल कम गर्ने उपाय

कोलेस्ट्रोलको खतराबाट बच्नका लागि नियमित रुपमा परीक्षण जरुरीछ । परीक्षणले खराब कोलेस्ट्रोको खतराबारे हुनुका साथै सुरक्षित र स्वस्थ रहन मद्दत मिल्छ । न्युन चिल्लोयुक्त भोजनले शरिरमा कोलेस्ट्रोल विकसित हुने खतरालाई कम गर्छ । भोजनमा पर्याप्त फलफुल र सागसब्जी समावेश गरौं । बदाम वा यस्तै खानेकुरामा जोड दिउँ । नियमित भोजनमा प्रयोग हुने तेलको मात्रा घटाउँ ।  

दैनिक तीस मिनेट व्यायाम अनिवार्य गरौं ।  माछामा कोलेस्ट्रोल घटाउने प्रभावकारी तत्व हुन्छ । कोलेस्ट्रोल र ट्राइग्लिसराइडलाई सन्तुलन राख्नको लागि सातामा दुई देखि तीन पटक आफ्नो भोजनमा माछाको परिकार समावेश गरौं । अन्डा कम खानुपर्छ ।  कोलेस्ट्रोल रोगको यसलाई मुख्य शत्रु मानिन्छ । ग्रिन टी खानुपर्छ ।  यसमा क्याटेचिनस नाम गरेको पदार्थ हुनाले कोलस्ट्रोल घटाउन सहयोग गर्छ । पर्याप्त निदाउनुपर्छ । यसले उच्च रक्तचापलाई सन्तुलन गर्नुका साथै तपाईको समग्र शारिरिक र मानसिक स्वास्थ्यमा सुधार आउछ । कोलस्ट्रोल लगायत विभिन्न घातक रोगको कारण धुमपान पनि हो ।  त्यसैले धुमपान त्यागेको राम्रो हुन्छ । 







सम्पर्क
मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com

हाम्रो रेडियो
फेसवुक
Copyright © 2017, All Rights Reserved ! Powered by :
Top