मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

काँग्रेसको भीमफेदी र गढीमा भेला


  • समाज
  • 1 पटक पढिएको
हेटौंडा एफएम, २१ चैत/नेपाली काँग्रेसको चुनावी प्रचारप्रसार कार्यक्रमअन्र्तगत मकवानपुरको भीमफेदी गाउँपालिकाको ३ र ४ वडा तथा गढी गाउँपालिकाको ४ नम्बर वडामा सोमबार बृहत भेला गरिएको छ । भीमफेदी गाउँपालिकाको ३ र ४ वडाको निबुवाटारमा चुनाव प्रचाप्रसार समितिका संयोजक गोपीराम बलको सभाध्यक्षता तथा पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमूख आथित्यतामा भेला भएको हो ।

काँग्रेसको भीमफेदी र गढीमा भेला

भेलामा विशेष अथिति विशेष अथिति पार्टीका जिल्ला सचिव आनन्द कठायत, अथितिहरु जिल्ला सदस्य हरि वाग्ले, पूर्व जिल्ला सदस्य माधव न्यौपाने, महाधिबेशन प्रतिनिधिद्वय मोमलाल दोङ र हेमा थापा, निबुवाटार र भैसेका पार्टी सभापतिहरु संजिव श्रेष्ठ र नारायण थापा, तरुण दल क्षेत्रीय अध्यक्ष सुमन श्रेष्ठ, गोरीमाया लामा, राधिका बास्तोला, कुबेर बुढाथोकी, राधिका सुनार, सोनामसिंह स्याङतानलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top