मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा     ‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं     हेटौंडामा बहुप्राबिधिक महाँविद्यालयको शिलान्यास   

राष्ट्रिय समाचार

अहिलेसम्मको नतिजाः प्रमुख पदमा कुन दलको कति ?


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
पहिलो चरणको स्थानीय तह चुनाव भएका ३४ जिल्लाको स्थानीय तहमा अहिले मतगणना भइरहेको छ । अहिलेसम्म प्रमुखका विजेताहरु :

अहिलेसम्मको नतिजाः प्रमुख पदमा कुन दलको कति ?

नेकपा एमाले प्रमुख जितेका ठाउँ

१० कास्कीको मादी गाउँपालिका– वेदबहादुर गुरुङ ९श्याम०

२० कास्कीको माछापुच्छ्रे गाउँपालिका–कर्णबहादुर गुरुङ्ग

३० कास्कीको रुपा गाउँपालिका–नवराज ओझा

४० स्याङ्जाको फेदीखोला गाउँपालिका–घनश्याम सुवेदी 

५० स्याङ्जा हरिनाश गाउँपालिका – खिमनारायण मानन्धर

६० स्याङ्जाको आँधिखोला गाउँपालिका–सुधिर पौडेल 

७० स्याङ्जाको गल्याङ नगरपालिका–भुपराज अधिकारी

८० स्याङ्जाको कालिगण्डकी गाउँपालिका–खिमबहादुर थाप

९० स्याङ्जाको बिरुवा गाउँपालिका–चुनप्रसाद शर्मा

१०० स्याङ्जाको पुतलीबजार नगरपालिका–सीमा क्षेत्री

११० डोल्पाको  ठूलोभेरी नगरपालिका – गणेशबहादुर शाही

१२० डोल्पाको से फोक्सुण्डो गाउँपालिका – टाँसी तुञ्दुप गुरुङ ९निर्विरोध०

१३० डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–ओमबहादुर बुढा

१४० डोल्पाको काइके गाउँपालिका – अंगद राना

१५० धादिङको सिद्धलेक गाउँपालिका– पे्रमनाथ सिलवाल

१६० धादिङको धुनीबेसी नगरपालिका–बालकृष्ण आचार्य

१७० धादिङको थाक्रे गाउँपालिका – रामकुमार आचार्य

१८० धादिङको नेत्रावती गाउँपालिका – दुर्गाकुमार शाक्य

१९० धादिङको गंगाजमुना गाउँपालिका–बलबहादुर अधिकारी

२०० धादिङको गल्छी गाउँपालिका–कृष्णहरि श्रेष्ठ

२१० धादिङको गजुरी गाउँपालिका – राजेन्द्र विक्रम वस्नेत

२२० धादिङको त्रिपुरासुन्दरी गाउँपालिका – शम्भुकुमार थापा

२३० मनाङको चामे गाउँपालिका – लोकेन्द्र घले

२४० मनाङको नेस्याङ गाउँपालिका – कान्छा घले 

२५० मुस्ताङको घरपजोङ गाउँपालिका – असबहादुर थापा

२६० मकवानपुरको गढी गाउँपालिका–विदुर हुमागाईं

२७० मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–जीवन लामा

२८० मकवानपुरको कैलाश गाउँपालिका–टंक मोक्तान

२९० मकवानपुरको भीमफेदी गाउँपालिका–हिदम लामा

३०० मकवानपुरको मनहरी गाउँपालिका–एकराज उप्रेती

३१० लमजुङको मस्र्याङ्दी गाउँपालिका – अर्जुन गुरुङ 

३२० लमजुङको सुन्दरबजार नगरपालिका – जनकराज मिश्र

३३० लमजुङको बेशिशहर नगरपालिका – गुमानसिंह अर्याल

३४० लमजुङको क्व्होलासोथर गाउँपालिका–प्रेम घले

३५० लमजुङको राइनास नगरपालिका – सिंहबहादुर थापा 

३६० काभ्रे बनेपा नगरपालिका–लक्ष्मीनरसिंह बादे

३७० काभ्रेको मण्डन देउपुर नगरपालिका – टेकबहादुर वाइवा

३८० काभ्रेको पनौती नगरपालिका–भीम न्यौपाने 

३९० काभ्रेको भुम्लु गाउँपालिका–गुमानध्वज कुँवर

४०० काभ्रेको खानीखोला गाउँपालिका–कृष्ण खुलाल 

४१० काभ्रेको नमोवुद्ध नगरपालिका – टंकप्रसाद शर्मा

४२० दैलेखको नारायण नगरपालिका – रत्न बहादुर खड्का 

४३० दैलेखको भैरवी गाउँपालिका–प्रेमबहादुर बुढा

४४० दैलेखको महाबु गाउँपालिका–जंगबहादुर शाही

४५० दैलेखको चामुण्डा नगरपालिका – सूर्यबहादुर शाही

४६० दैलेखको भगवतीमाई गाउँपालिका–दानबहादुर थापा

४७० दैलेखको ठाटीकाध गाउँपालिका–धिरबहादुर शाही

४८० दैलेखको आठबीस नगरपालिका– खड्गराज उपाध्याय

४९० रसुवाको गोसाइकुण्ड गाउँपालिका – कैसाङ नुर्पु तामाङ

५०० रसुवाको कालिका गाउँपालिका–सीताकुमारी पौडेल

५१० रामेछापको लिखु गाउँपालिका– गोविन्दबहादुर खड्का

५२० रामेछापको गोकुलगंगा गाउँपालिका–खड्गबहादुर सुनुवार

५३० रामेछापको उमाकुण्ड गाउँपालिका–शेरबहादुर सुनुवार

५४० रामेछापको मन्थली नगरपालिका–रमेशकुमार बस्नेत

५५०रामेछाप खाँडादेवी गाउँपालिका – प्रेमबहादुर तामाङ 

५६० जाजरकोटको भेरी नगरपालिका – सीपी घर्तीमगर

५७० जाजरकोटको शिवालय गाउँपालिका – नरेन्द्र शाही

५८० जाजरकोटको छेडागाड नगरपालिका–लालबहादुर महतारा

५९० सिन्धुलीको फिक्कल गाउँपालिका – धनबहादुर कार्की

६०० सिन्धुलीको कमलामाई नगरपालिका–खड्गबहादुर खत्री

६१० सिन्धुलीको दूधौली नगरपालिका–घनश्याम राउत

६२० पर्वतको महाशिला गाउँपालिका – राजु पौडेल

६३० पर्वतको फलेवास नगरपालिका – पदमपाणी शर्मा

६४० पर्वतको विहादी गाउँपालिका–कमल भुषाल

६५० पर्वतको मोदी गाउँपालिका–प्रेमप्रसाद पौडेल 

६६० दोलखाको शैलुङ्ग गाउँपालिका–भरत दुलाल

६७० दोलखाको जिरी नगरपालिका–टंक जिरेल

६८० दोलखाको गौरीशंकर गाउँपालिका–स्वयंमबहादुर खड्का

६९० दोलखाको भिमेश्वर नगरपालिका – भरत केसी

७०० दोखलाको कालिञ्चोक गाउँपालिका – बिनकुमार थामी 

७१० दोलखाको तामाकोशी गाउँपालिका – ईश्वरचन्द्र पोख्रेल

७२० तनहुँको धिरिङ गाउँपालिका – रणबहादुर राना

७३० तनहुँको देवघाट गाउँपालिका – दुर्गाबहादुर थापा

७४० तनहुँको भिमाद नगरपालिका – मेखबहादुर थापा

७५० सिन्धुपाल्चोकको लिसंखुपाखा गाउँपालिका–कमल नेपाल

७६० सिन्धुपाल्चोकको  पाँचपोखरी थाङपाल गाउँपालिका– टासी लामा  

७७० सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – डम्बर अर्याल

७८० सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका – निमफुन्जो शेर्पा

७९० सिन्धुपाल्चोकको बलेफी गाउँपालिका – केदार क्षेत्री

८०० सिन्धुपाल्चोकको जुगल गाउँपालिका–होमनारायण श्रेष्ठ 

८१० सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– भूपेन्द्र श्रेष्ठ

८२० सल्यानको ढोरचौर गाउँपालिका – चित्रबहादुर चलाउने

८३० सल्यानको कपुरकोट गाउँपालिका – भीमबहादुर सेन 

८४०सल्यानको कालिमाटी गाउँपालिका–दानबहादुर खत्री केसी

८५०सल्यानको वनगाड नगरपालिका – गोविन्द पुन 

८६० म्याग्दीको धौलागिरी गाउँपालिका – थमसरा पुन 

८७० म्याग्दीको मंगला गाउँपालिका – सतप्रसाद रोका 

८८० बाग्लुङको काठेखोला गाउँपालिका – अम्बर थापा

८९० बाग्लुङको ढोरपाटन नगरपालिका – देबकुमार नेपाली

९०० बाग्लुङको बडीगाड गाउँपालिका–मेयरसिंह पाइजा 

९१० बाग्लुङको बाग्लुङ नगरपालिका – जनक पौडेल 

९२० सुर्खेतको लेकवेशी नगरपालिका–गगनसिं सुनार 

९३० सुर्खेतको सिम्ता गाउँपालिका – कविन्द्रकुमार केसी 

९४० सुर्खेतको चौकुनेमा गाउँपालिका – धिरबहादुर शाही

९५० नवलपरासीको गैंडाकोट नगरपालिका – छत्रराज पौडेल

९६० नवलपरासीको कावासोती नगरपालिका–चन्द्रा पुन

९७०मुगुको खत्याड गाउँपालिका–उब्जनबहादुर शाही

९८० हुम्लाको अदमचुली गाउँपालिका – दल फडेरा

९९० नुवाकोटको तार्केश्वर गाउँपालिका – रमेश वस्ती

१००० नुवाकोटको विदुर नगरपालिका–सन्जु पण्डित

१०१० नुवाकोटको वेलकोटगढी नगरपालिका –राजेन्द्ररमण खनाल

१०२० कालिकोटको खाँडाचक्र नगरपालिका – जशीप्रसाद पाण्डे 

१०३० जुम्लाको तिला गाउँपालिका–रतननाथ योगी

१०४० चितवनको राप्ती नगरपालिका – प्रभा बराल

१०५० चितवनको कालिका नगरपालिका–खुमनारायण श्रेष्ठ 

१०६० काठमाडौंको टोखा नगरपालिका–प्रकाश अधिकारी

१०७० काठमाडौंको शंकरापुर नगरपालिका – सुर्वण श्रेष्ठ

१०८० काठमाडौंको कीर्तिपुर नगरपालिका – रमेश महर्जन

१०९० काठमाडौंको तारकेश्वर नगरपालिका–रामेश्वर बोहोरा 

११०० ललितपुरको महाँकाल गाउँपालिका – रामचन्द्र दाहाल

१११० भक्तपुरको सूर्यविनायक नगरपालिका– बासुदेव थापा 

११२० काभ्रेको धुलिखेल नगरपालिका – अशोक व्यञ्जु

११३० चितवनको रत्ननगर नगरपालिका – नारायण वन

११४० कालिकोटको कालिका गाउँपालिका – खडानन्द चौलागाँइ

११५० ललितपुरको महालक्ष्मी नगरपालिका– रामेश्वर श्रेष्ठ 

११६० भक्तपुरको मध्यपुर थिमी नगरपालिका – मदनसुन्दर श्रेष्ठ 

११७० चितवनको खैरहनी नगरपालिका– लालमणि चौधरी 

 

 

 

 

यी हुन् नेपाली कांग्रेसले प्रमुख जितेका ठाउँ

१० नवलपरासीको बुङ्दीकाली गाउँपालिका – दुर्गाबहादुर राना

२० नवलपरासीको विनयीत्रिवेणी  गाउँपालिका–डम्बर जिसी

३० नवलपरासीको हुप्सेकोट गाउँपालिका–लक्ष्मी पाण्डे

४० नवलपरासीको बुलिङटार गाउँपालिका–शशिकिरण बस्ताकोटी

५० नवलपरासीको देवचुली नगरपालिका–पूर्णप्रसाद श्रेष्ठ

६० नवलपरासीको मध्यविन्दु नगरपालिका–चन्द्रबहादुर राना

७० मुस्ताङको थसाङ गाउँपालिका – बुद्धिप्रसाद शेरचन

८० मुस्ताङको बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका – फेन्चोकछेप्तेन गुरुङ

९० मुस्ताङको लोमान्थाङ गाउँपालिका – सुवर्णकुमार विष्ट 

१०० मनाङको नारफु गाउँपालिका – मिङमानर छिरिङ लामा ९निर्विरोध०

११० मनाङको नोसाङ गाउँपालिका – चन्द्रबहादुर घले

१२० जाजरकोटको कुसे गाउँपालिका – हरिचन्द्र बस्नेत 

१३० जाजरकोटको बारेकोट गाउँपालिका–महेन्द्र शाही

१४० बाग्लुङको तमानखोला गाउँपालिका – जोकलाल बुढा 

१५० बाग्लुङको गलकोट नगरपालिका–भरत शर्मा

१६० बाग्लुङको निसीखोला गाउँपालिका–तारानाथ पौडेल

१७० बागलुङको जैमिनि नगरपालिका–इन्द्रराज पौडेल 

१८० जुम्ला पातारासी गाउँपालिका – लक्षीमण बोहरा

१९० जुम्लाको सिंजा गाउँपालिका – देवल सिंह रावल

२०० जुम्लाको कनका सुन्दरी गाउँपालिका–नरवीर रावत

२१० जुम्लाको चन्दननाथ नगरपालिका – कान्तिका सेजुवाल

२२० गोरखाको गण्डकी गाउँपालिका–होमबहादुर राना

२३० गोरखाको चुमनुब्री गाउँपालिका – धनबहादुर गुरुङ

२४० गोरखाको सिरानचोक गाउँपालिका – राजु गुरुङ

२५० गोरखाको अजिरकोट गाउँपालिका – फणिन्द्रप्रसाद धिताल

२६० गोरखाको आरुघाट गाउँपालिका–पूर्ण दाहाल

२७० गोरखाको धार्चे गाउँपालिका – सन्तोष गुरुङ

२८० गोरखाको गोरखा नगरपालिका – राजनराज पन्त 

२९० गोरखाको भीमसेन गाउँपालिका–ईश्वर पाण्डे

३०० गोरखाको पालुङटार नगरपालिका – दीपकबाबु कँडेल

३१० सिन्धुलीको गोलन्जोर गाउँपालिका – पुष्पबहादुर कार्की

३२० सिन्धुलीको घ्याङलेक गाउँपालिका–जगतबहादुर भोलन

३३० सिन्धुलीको तीनपाटन गाउँपालिका – कर्णबहादुर थापामगर

३४० सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका – निमा ग्याल्जेन शेर्पा

३५० सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका – विनोद जिसी

३६०रामेछापको रामेछाप नगरपालिका–नरबहादुर थापामगर 

३७० रसुवाको उत्तरगया गाउँपालिका – उपेन्द्र लम्साल

३८० रसुवाको नौकुण्ड गाउँपालिका– नुर्पु साङ्वो घले 

३९० काभ्रेको वेथानचोक गाउँपालिका–प्रेमबहादुर तिमिल्सिना

४०० काभ्रेको तेमाल गाउँपालिका–सलामसिंह लामा

४१० काभ्रेको रोशी गाउँपालिका – दलबहादुर लामा

४२० काभ्रेको पाँचखाल नगरपालिका–महेश खरेल

४३० नुवाकोटको किस्पाङ गाउँपालिका–छत्रबहादुर लामा

४४० नुवाकोटको तादी गाउँपालिका– नारायणप्रसाद पाण्डे

४५० नुवाकोटको दुप्चेश्वर गाउँपालिका – योविन्द्रसिंह तामाङ

४६० नुवाकोटको लिखु गाउँपालिका– धु्रव श्रेष्ठ 

४७० नुवाकोटको मेघाङ गाउँपालिका – आशा तामाङ 

४८० नुवाकोटको शिवपुरी गाउँपालिका–रामकृष्ण थापा

४९० नुवाकोटको सूर्यगढी गाउँपालिका– सन्तबहादुर घले तामाङ

५०० लमजुङको मध्यनेपाल नगरपालिका – रमेशकुमार पाण्डे

५१० लमजुङको दूधपोखरी गाउँपालिका – छुपीमाया गुरुङ

५२० हुम्लाको सिमिकोट गाउँपालिका–पदम लामा

५३० सुर्खेतको चिङगाड गाउँपालिका–देवबहादुर चन्द

५४० सुर्खेतको बराहताल गाउँपालिका – तेजबहादुर बस्नेत

५५० सुर्खेतको गुर्भाकोट गाउँपालिका – हस्तबहादुर पुन

५६० सुर्खेतको पञ्चपुरी नगरपालिका – उपेन्द्रबहादुर थापा

५७० सुर्खेतको भेरीगंगा नगरपालिका – भुपेन्द्र चन्द

५८० सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – देबकुमार सुवेदी 

५९० तनहुँको आबुखैरनी गाउँपालिका – गिरबहादुर थापा

६०० तनहुँको ऋसिङ गाउँपालिका – राजेन्द्रकृष्ण श्रेष्ठ

६१० तनहुँको म्याग्दे गाउँपालिका–माया राना 

६२०तनहुँको शुक्ला गण्डकी नगरपालिका – किसान गुरुङ

६३० तनहुँको भानु नगरपालिका–उदयराज गौली 

६४० तनहुँको व्यास नगरपालिका – बैकुण्ठ न्यौपाने

६५० म्याग्दीको मालिका गाउँपालिका–श्रीप्रसाद रोका

६६० म्याग्दीको बेनी नगरपालिका – हरिकुष्ण श्रेष्ठ

६७० म्याग्दीको अन्नपूर्ण गाउँपालिका – डमबहादुर पुन

६८० म्याग्दीको रघुगंगा गाउँपालिका –भवबहादुर भण्डारी 

६९० स्याङ्जाको चापाकोट नगरपालिका – शिवकुमार गिरी

७०० स्याङ्जाको अर्जुन चौपाली गाउँपालिका – दीर्घनारायण अर्याल

७१० स्याङ्जाको भीरकोट नगरपालिका – छायाराम खनाल  

७२० स्याङ्जाको वालिङ नगरपालिका – दिलिप प्रताप खाँड

७३० दोलखाको बिगु गाउँपालिका– युधिष्ठिर खड्का

७४० दोलखाको वैत्यश्वर गाउँपालिका–छवी लामा

७५० मुगुको छायाँनाथ रारा नगरपालिका–हरिजगं शाही

७६० मुगुको मुगुमकार्मारोङ गाउँपालिका –छिरिङक्यान्पो लामा

७७० मुगुको सोरु गाउँपालिका – लोकजंग शाही

७८० दैलेखको दुल्लु नगरपालिका–घनश्याम भण्डारी

७९० दैलेखको गुराँस गाउँपालिका–खेमराज वली

८०० दैलेखको नौमुले गाउँपालिका–भदे बुढा

८१० दैलेखको ढुङ्गेश्वर गाउँपालिका–नगेन्द्रबहादुर मल्ल

८२० सल्यानको त्रिवेणी गाउँपालिका–मानबहादुर डाँगी

८३० सल्यानको छत्रेश्वरी गाउँपालिका – सन्तोस केसी

८४० सल्यानको शारदा नगरपालिका – सुरेश अधिकारी

८५० पर्वतको पैंयू गाउँपालिका–खगेन्द्र तिवारी

८६० पर्वतको जलजला गाउँपालिका–यामबहादुर मल्ल ‘रामकृष्ण’

८७० पर्वतको कुस्मा नगरपालिका – रामचन्द्र जोशी

८८० धादिङको ज्वालामुखी गाउँपालिका– विनोद तिमल्सिना

८९० धादिङ खनियाबास गाउँपालिका – रणबहादुर तामाङ

९०० धादिङको नीलकण्ठ नगरपालिका – भिमप्रसाद ढुङ्गाना

९१० कालिकोटको महावै गाउँपालिका – नन्दबहादुर सिंह

९२० मकवानपुरको बकैया गाउँपालिका – दामोदर खनाल

९३० मकवानपुरको राक्सिराङ गाउँपालिका–राजकुमार मल्ल

९४० चितवनको इच्छाकामना गाउँपालिका – गिताकुमारी गुरुङ

९५० कास्कीको अन्नपूर्ण गाउँपालिका–युवराज कुँवर

९६०ललिपुरको बागमती गाउँपालिका–वीरबहादुर लोप्चन

९७०ललितपुरको गोदावरी नगरपालिका–गजेन्द्र महर्जन

९८० काठमाडौंको गोकर्णेश्वर नगरपालिका – सन्तोष चालिसे

९९० काठमाडौंको नागार्जुन नगरपालिका – मोहनबहादुर बस्नेत 

१००० काठमाडौंको दक्षिणकालि नगरपालिका– मोहन बस्नेत

१०१० हुम्लाको खार्पुनाथ गाउँपालिका – कर्ण रावल 

१०२० काठमाडौंको चन्द्रागिरी नगरपालिका – धनश्याम गिरी

१०३० सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका – वंशिलाल तामाङ 

 

 

माओवादी केन्द्रले प्रमुख जितेका ठाउँ

 

१० सल्यानको दार्मा गाउँपालिका– निमबहादुर केसी

२० सल्यानको बागचौर नगरपालिका – लोकमान बुढाथोकी

३० सल्यानको कुमाख मालिका गाउँपालिका–दिलमाया बुढा मगर

४० जुम्लाको हिमा गाउँपालिका – रजबहादुर शाही

५० जुम्लाको गोठिचौर गाउँपालिका – हरिबहादुर भण्डारी 

६ जुम्लाको तातोपानी गाउँपालिका–नवराज न्यौपाने

७० हुम्लाको ताजाकोट गाउँपालिका – बागदल मल्ल

८० हुम्लाको चंखेली गाउँपालिका–धनलाल जैशी

९० हुम्लाको सर्केगाड गाउँपालिका – कृष्ण रोकाया

१०० हुम्लाको  नाम्खा गाउँपालिका – बिष्णु तामाङ

११० कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका – डम्बर शाही 

१२० कालिकोटको राजकोट नगरपालिका–काशिचन्द्र बराल

१३० कालिकोटको पताल झरना गाउँपालिका–खड्कबहादुर सेजुवाल

१४० कालिकोटको कलाता गाउँपालिका–लक्ष्मणबहादुर बम 

१५० कालिकोटको तिलागुफा नगरपालिका – रतनबहादुर शाही

१६० डोल्पाको जगदुल्ला गाउँपालिका – नरसिंह रोकाया 

१७० डोल्पाको मुड्केचुला गाउँपालिका – दत्तबहादुर शाही

१८० सिन्धुली मरिण गाउँपालिका – पानीराज बम्जन

१९० सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–कारसाङ थिङ

२०० सिन्धुलीको सुनकोशी गाउँपालिका–दीपा बोहोरा

२१० रुकुमको सानोभेरी गाउँपालिका – नरबहादुर पुन

२२० रुकुमको त्रिवेणी गाउँपालिका–झक्कुप्रसाद घर्ती

२३० रुकुमको बाफिकोट गाउँपालिका–धर्म केसी

२४० रुकुमको चौरजहारी नगरपालिका–विशाल शर्मा

२५० रुकुमको मुसिकोट नगरपालिका – देवीलाल गौतम

२६० रुकुमको आठबीसकोट नगरपालिका–गोर्खाबहादुर केसी

२७० काभ्रेको महाभारत गाउँपालिका–कान्छामान जिम्बा

२८० काभ्रेको चौरीदेउराली गाउँपालिका–दिनानाथ गौतम

२९० तनहुँको बन्दीपुर गाउँपालिका – पूर्णसिंह थापा

३०० बाग्लुङको ताराखोला गाउँपालिका– प्रकाश घर्ती

३१० मकवानपुरको बागमती गाउँपालिका–सर्केस घलान

३२० मकवानपुरको थाहा नगरपालिका – लवशेर विष्ट

३३० जाजरकोटको त्रिवेणीनलगड नगरपालिका– टेकबहादुर रावल 

३४० जाजरकोटको जुनीचाँदे गाउँपालिका–कृष्णबहादुर केसी

३५० नुवाकोटको ककनी गाउँपालिका–मानबहादुर लामा

३६० नुवाकोटको पञ्चकन्या गाउँपालिका – तेजबहादुर तामाङ

३७० रामेछापको सुनापति गाउँपालिका – धावा लामा

३८० रामेछापको दोरम्बा गाउँपालिका–कमानसिंह तामाङ

३९० लमजुङको दोर्दी गाउँपालिका–ओमबहादुर गुरुङ

४०० सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी गाउँपालिका – अमानसिंह तामाङ 

४१० सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका – राजकुमार पौडेल

४२० गोरखाको शहीद लखन गाउँपालिका – रमेश थापा

४३० गोरखाको सुलिकोट गाउँपालिका – विष्णु भट्ट

४४० धादिङको बेनीघाट गाउँपालिका – पित्तबहादुर डल्लाकोटी 

४५० चितवनको माडी नगरपालिका–ठाकुरप्रसाद ढकाल

४६० ललिपुरको कोन्ज्योसोम गाउँपालिका – गोपीलाल स्याङ्तान

 

 

नयाँ शक्ति पार्टी नेपाल

१० रसुवाको पार्वतीकुण्ड गाउँपालिका – बुचुङ तामाङ


राप्रपा

१० धादिङको रुबीभ्याली गाउँपालिका – चेरुङ तामाङ


जनमोर्चा

१० बाग्लुङको वारेङ गाउँपालिका–कृष्णप्रसाद शर्मा

नेपाल मजदुर किसान पार्टी

१० भक्तपुरको भक्तपुर नगरपालिका – सुनिल प्रजापति

 

स्वतन्त्र तीन

१० मुस्ताङको दालोमे गाउँपालिकाको प्रमखुमा स्वतन्त्र उम्मेद्वार राजु बिष्ट विजयी हुनुभएको छ । बिष्टले कांग्रेसका तेन्जिङ छिरिङ गुरुङ भन्दा दोब्बर बढि मत ल्याएर विजयी हुनुभएको हो । उहाँ कांग्रेसबाट टिकट नपाएपछि बागीबाट उठ्नुभएको थियो । 

२० डोल्पाको डोल्पो बुद्ध गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेद्वार तेम्बा गुरुङ विजयी

३० डोल्पाको छर्का ताङसोङ गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेद्वार सोनाम गुरुङ विजयी







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top